×

NMB BANK
NIC ASIA

पत्नीको हत्या गरेपछि टाउको लिएर थाना पुगे यी व्यक्ति

फागुन १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — भारतको मध्य प्रदेशस्थित मुरैना जिल्लामा एक व्यक्ति पत्नीको हत्या गरेपछि काटिएको टाउको बोकेर प्रहरी चौकी पुगेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

चम्बलमा पर्ने मुरैना राजधानी भोपालभन्दा ४५० किलोमिटर पर छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुरैनाका प्रहरी अधीक्षक रियाज इकबालले भने, ‘यो घटना बुधवार भएको हो । कल्याण शाक्यवर नामक व्यक्ति आफ्नी पत्नीको काटिएको टाउको लिएर थाना पुगे । आफूले पत्नीको हत्या गरेको उनले बताए । उनलाई तत्कालै पक्राउ गरियो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।’ 


Advertisment
Nabil box
Kumari

पतिले पत्नीको सम्बन्ध अन्य व्यक्तिसँग रहेको शंकामा हत्या गरेको बताए । 

Vianet communication
Laxmi Bank

केदारपुरा गाउँमा कल्याण आफ्नी पत्नी पंकजसँग बस्थे । दुईजनाबीच दिनदिनै लडाईं हुन्थ्यो । बुधवार पनि झगडा भयो । विवाद निकै चर्केपछि कल्याणले पंकजलाई बञ्चरोले गिँडे । 

उनीहरूको बिहे लगभग १० वर्षअघि भएको थियो । उनीहरूका तीन बच्चा छन् । 

पंकजको हत्यापछि कल्याण टाउको लिएर महुआ थाना पुगे । हातमा महिलाको शिर देखेर सबैजना डराए । अनि उनलाई पक्राउ गरियो । 

यो घटना हुँदा घरमा जेठा छोरा अमन थिए । उनको उमेर सात वर्ष बताइएको छ । 

प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाएको थियो । हत्या गर्नका लागि प्रयोग गरिएको बञ्चरो पनि बरामद भएको छ ।

बीबीसी हिन्दीबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x