×

NMB BANK
NIC ASIA

अचानक बाग्लुङको ताराखोलामा किन पुगे प्रचण्ड ?

फागुन १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ-बागलुङ जिल्लाको ताराखोला गाउँपालिका वडा नम्बर ४ मा रहेको नेपाल माध्यमिक विद्यालय ताराको स्वर्ण महोत्सवको उदघाट्नका लागि नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' शुक्रबार ताराखोला पुगेका छन् ।

Muktinath Bank

ताराखोला यस्तो ठाउँ हो जहाँ युद्धको बेलामा सबैभन्दा धेरै माओवादी विद्रोहीहरू सहिद भएका थिए । ताराखोला तत्कालिन युद्दरत माओवादीको आधार इलाकामध्यको सबैभन्दा बलियो इलाका थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रमको उद्घाटन गर्दै प्रचण्डले आफू लामो समयदेखि ताराखोला आउन चाहेको तर व्यस्तताका कारण सदरमुकामबाटै फर्किनु परेको दुखेको पोखे । जनयुद्धमा ताराखोलाले खेलेको भूमिकाको स्मरण गर्दै नेपाल मावि ताराको उन्नतिका लागि आफूले सक्दो प्रयास गर्ने बताए ।


Advertisment
Nabil box
Kumari

'आजै पनि १२ बजेसम्म बालुवाटारमा छलफल भएको थियो, तपाईहरुलाई दिएको वचन, जनताको माया र मेरो मन भित्रको चाहानाले तपाईहरुको माझमा आउन पाएँ,' प्रचण्डले थपे, 'परिवर्तनलाई संस्थागत त गरियो तर जनताको जीवनमा खुसियाली ल्याउन बाँकी नै छ, त्यसको अभिवारा हामीले पुरा गर्नुछ ।'

Vianet communication
Laxmi Bank

प्राविधिक विद्यालय स्थापनाको लागि स्थापनाकालको ५० औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको स्वर्ण महोत्सवमा एक करोड उठाउने लक्ष्य राखिएको विद्यालयका प्रधानाध्यापक थमप्रसाद रोकाले बताए । 'पहिलो चरणमा हामीले कृषि-जेटिएलाई प्रथामिकता दिएका छौं, त्यसपछि हामीले इन्जिनियरिङ पढाउने योजनामा छौं,' रोकाले भने ।

'स्वर्ण महोत्सव आयोजना गरेको एक वर्षभित्र प्राविधिक शिक्षालयमा हामी रुपान्तरित हुन्छौं,' विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दिवस खत्रीले भने, 'हामीले गाउँपालिकामा नै पहिलो पटक प्राविधिक विद्यालयका रुपमा नेपाल माविलाई बनाउने योजना बनाएर यो महोत्सवको आयोजना गरेका हौं ।'

खत्रीले अहिलेसम्म ८० लाख संकलन भएको जानकारी दिए । हेलिकप्टर मार्फत दिउँसो ताराखोला पुगेका प्रचण्डलाई बाजागाजा, विभिन्न झाँकीहरु, विद्यार्थी कवाज प्रदर्शन एवम् हजारौं जनताहरुले स्वागत गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x