×

NMB BANK
NIC ASIA

सुर्खेती तरुणको प्रशंसनीय कामः मृगौला पीडितलाई २५ हजार सहयोग

फागुन १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत- नेपाल तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले एक जना मृगौला पीडित बिरामीलाई आर्थिक सहयोग गरेका छन् । कलाकार, खेलाडी तथा समाजसेवी समेत रहेका विष्टले वीरेन्द्रनगर वडा नम्बर ४ का ललित बहादुर रानालाई आर्थिक सहयोग गरेका हुन् ।

Muktinath Bank

राना दुबै मृगोला फेल भएर उपचारार्थ छन् । आर्थिक अभावका कारण उपचारमा समस्या नहोस् भन्दै विष्टले २५ हजार एक सय रुपैया आर्थिक सहयोग गरेका हुन् । बिरामीका छोरा सुदिप रानाले विष्टले आफै आएर पीडितलाई भेटी आर्थिक रकम हस्तान्तरण गरेको बताए । सहयोग पाएका रानाले भने ‘अहिलेको जमानामा पनि दुखी गरिबलाई सहयोग गर्ने कोहि न कोहि जिउँदो भगवान हुँदो रहेछ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुवै मृगौलाले काम गर्न छोडेपछि करिब ६ महिना देखि सुर्खेत स्थित क्षेत्रिय अस्पतालमा उपचारार्थ रानाको स्वास्थ्य अवस्था खस्कदै गएको छ । आर्थिक अवस्था निकै नाजुक भएका कारण उपचारमा समस्या देखेपछि आफूले आर्थिक सहयोगको सुरुवात गरेको विष्टले बताए । उनले विपन्न रानालाई आर्थिक सहयोग गरी जीवन बचाइदिन समेत सबैलाई अपिल गरेका छन् ।


Advertisment
Nabil box
Kumari

रानालाई अहिले आइसियुमा राखेर उपचार भइरहेको छ । ‘उपचारका लागि अन्यत्र लैजाने र पैसा खर्च गर्न सक्ने आर्थिक हैसियत छैन,' विष्टले भने, 'अरुले पनि सहयोगी हात बढाउनुहोला भनेर मैले सहयोगको सुरुवात गरेको हुँ ।’ उनका अनुसार उनीहरुको उपचार गर्ने अवस्था नभएको कारण सहयोग गरिएको हो । सबै नेपालीले सहयोग गर्न सकेको खण्डमा रानाको उपचारमा सहयोग गर्न चाहनेहरुले उनका छोरा सुदिपको फोन नम्बर ९८५८०२६०२५ मा सम्पर्क गर्न सक्नेछन् ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x