×

NMB BANK
NIC ASIA

एक नम्बर प्रदेशस्तरीय कराँते प्रतियोगिताको उपाधि मोरङलाई

फागुन ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर– एक नम्बर प्रदेशस्तरीय कराँते प्रतियोगिताको उपाधि मोरङले चुमेको छ । आठौं राष्ट्रिय कराँते प्रतियोगिताका लागि विराटनगरमा भएको प्रतियोगितामा ६ स्वर्ण, दुई रजत र दुई कास्य पदक जितेर मोरङले प्रतियोगिताको उपाधि चुमेको हो । 

Muktinath Bank

मोरङ जिल्ला सितोरियो कराँते संघ र पुर्वाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको आयोजनामा विराटनगरको  शहीद रंगशाला कभर्डहलमा  भएको तीन दिने  प्रदेश स्तरीय कराँते प्रतियोगितामा पाँच स्वर्ण, तीन रजत, चार कास्य प्राप्त गर्दै खोटाङ दोस्रो तथा तीन स्वर्ण तीन रजत र चार कास्य पदक जित्दै सुनसरी तेस्रो भयो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुरुष एकल कातामा मोरङका बिनय लिम्बु, ५० केजी तौल समुह पुरुष कुमितेमा महेश यादव, ५५ केजी तौल समूहमा विवेक थापा, ६० केजी तौल समुहमा किशोर कोइराला, ६७ केजी तौल समुहमा रोजन खड्का र ८४ प्लसमा सागर राउतले स्वर्ण पदक जिते । ७५ केजी तौल पुरुष कुमितेमा सल बहादुर गुरुङ र महिला एकलकातामा स्वस्तिका राईले रजत तथा ६० केजी तौल समुह महिला कुमितेमा रोजिना लिम्बु र ६८ प्लस कुमितेमा कृति दुलाले कास्य पदक जितेकी छन् ।


Advertisment
Nabil box
Kumari

यस्तै, खोटाङकी रोश्मा राई, विद्याकला राई, नन्जु राईले महिला समूहकाता र एकल महिलाकातामा रोश्मा राईले स्वर्ण पदक जितिन् । ४५ केजी तौल समूह महिला कुमितेमा डुनु राई, ६८ केजी तौल समूहमा जस्मिना राई र ६८ प्लसमा मिसडोना राइले स्वर्ण पदक जितिन् । 

Vianet communication
Laxmi Bank

समूह पुरुषकाता सहित ६० केजी तौल समूह पुरुष कुमितेमा सन्तोष राई, ५५ केजी तौल समूह महिला कुमितेमा विद्याकला राईले रजत पदक दिलाएकी थिइन् । पुरुष एकलकातामा मोतिचन्द्र राई, ६७ केजी पुरुष कुमितेमा रुरीहाङ राई, ७५ केजीमा सुजन राई, ८४ प्लस कुमितेमा इश्वरधन राईले कास्य पदक जितेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x