×

NMB BANK
NIC ASIA

राजनीतिमा आउन चाहन्छिन् दीपिका, यस मन्त्रालयमा छ मोह

फागुन ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

एजेन्सी- बलिउड अभिनेत्री दीपिका पादुकोणलाई अहिले फिल्मको चाप छ । उनका फिल्महरू 'ब्याक टू ब्याक' हिट भइरहेका छन् । उनको सुन्दरताका साथै अभिनय पनि अब्बल छ । दीपिका जहाँ जान्छिन्, चर्चा पाइहाल्छिन् । उनले बलिउडका उम्दा अभिनेता रणवीर सिंहसँग विवाह गरेर घरजमसमेत गरिसकिन् ।

Muktinath Bank

पछिल्लो समय उनको ब्लकबस्टर फिल्म हो- पद्मावत । हालै दीपिकालाई लोकमत महाराष्ट्रियन अवार्डबाट सम्मानित समेत गरियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फिल्मका कलाकारहरू आफ्नो क्षेत्रमा सफल भएपछि राजनीतिमा आउने गरेको दृश्य प्राय: हरेक देशमा देखिन्छ । हालै दीपिकालाई पनि यसबारे प्रश्न सोध्दा उनले गतिलो जवाफ दिएकी छन् ।


Advertisment
Nabil box
Kumari

के तपाई कुनैदिन राजनीतिमा आबद्ध हुनुहुन्छ ? भन्ने प्रश्नमा उनले आफूलाई राजनीतिबारे धेरै थाहा नभएको र त्यसबारे जानकारी नभएको उत्तर दिइन् । उनले भनिन्, 'यदि मैले राजनीति ज्वाइन गरेँ भने म मिनिस्टर अफ स्वच्छ भारत बन्न चाहन्छु ।' यो सरसफाइसँग सम्बन्धित मन्त्रालय हो ।

Vianet communication
Laxmi Bank

यतिमात्र होइन, दीपिकाले आफूलाई सरसफाइमा लगाव भएको बताइन् । त्यसक्रममा उनले बाल्यकालको स्मरणसमेत गरिन् । उनले आफू बच्चा बेलामा साथीको घर जाँदा त्यहाँ पनि सफा गरिहाल्थिन् ।

दीपिका अब फिल्म 'छपाक'मा देखिनेछिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x