×

NMB BANK
NIC ASIA

क्रसर उद्योगीको दादागिरी, टेर्दैनन् जिल्ला समन्वय समितिलाई

फागुन ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी- कैलालीमा अवैध रुपमा धमाधम नदीजन्य पदार्थ उत्खनन हुन थालेपछि क्रसर उद्योगीलाई नियमनको प्रक्रिया बढाइएको छ ।

Muktinath Bank

यसैबीच ढुङ्गा, बालुवा, गिट्टी उत्खन्न, संकलन तथा घाटगद्दी समितिको आइतबार बसेको बैठकले ‘सम्पूर्ण क्रसर उद्योगलाई अनुमति पत्र, वातावरणीय प्रभाव मूल्यांकन कागजपत्र तथा कार्य योजनाको कागजसहित ५ दिनभित्र समितिमा बुझाउन’ निर्णय गरेको थियो ।  तर जिल्लामा सञ्चालनमा रहेका क्रसर तथा घुम्ती क्रसरले सम्पूर्ण विवरणसहितको कागजपत्र  बुझाएका छैनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फागुन १० गते अर्थात शुक्रबार समयावधी सकिएपनि समितिमा ४ वटा क्रसर कम्पनीले मात्र विवरण बुझाएको जिल्ला समन्वय समितिका निमिक्त समन्वय अधिकारी योगेन्द्रप्रसाद ओझाले बताए । उनका अनुसार जिल्लामा १२ वटा क्रसर सञ्चालनमा रहेपनि ४ वटा क्रसरले मात्रै विवरण बुझाएका हुन् ।


Advertisment
Nabil box
Kumari

जिल्ला समन्वय समितिमा राजेन्द्र के एस जेभी, हेमकुण्ट स्टोन क्रसर इण्डष्ट्रिज, बेहडाबाबा प्रशोधन उद्योग, शर्मा अमर नागार्जुन जेभीले मात्र कागजपत्र बुझाएका छन् ।

Vianet communication
Laxmi Bank

राजेन्द्र केएस जेभीले गौरिगंगा नगरपालिकाको झिलमा, हेमकुण्टले गोदावरी नगरपालिका वडा नम्बर ११ बल्मी, बेहडाबाबा क्रसर गोदावरी नगरपालिका वडा नम्बर ८ र नागार्जुन जेभी गोदावरी नगरपालिका वडा नम्बर २ महरा टोलमा सञ्चालनमा रहेको छ ।

शर्मा राजेन्द्र कुमार जेभीले गेटा मेडिकल कलेज, कालिका कुमार जेभीले लम्की नगरपालिका बल्चौरमा घुम्ती क्रसर सञ्चालन गरेका छन् । यस्तै, गोदावरी नगरपालिका लालपुरमा वेष्टर्न क्रसर उद्योग, गोदावरी नगरपालिका वडा नम्बर ८ हरैयामा श्रीपुर क्रसर उद्योग, लम्की नगरपालिका थलचौरमा तुदी क्रसर प्रालि, लम्की चुहा नगरपालिका चिसापानीमा माझसीन सिताका क्रसर, पथरैयामा कर्णाली क्रसर उद्योग, सुनाफा“टामा चन्द्र बसन्ता क्रसर, लालपुरमा शिवशक्ति बालुवा प्रशोधन केन्द्र सञ्चालनमा रहेका छन् ।

‘थोरैले मात्र कागजपत्र बुझाएका छन् । हामीले अझै कागजपत्र बुझ्ने काम गरिरहेका छौं,' निमिक्त समन्वय अधिकारी ओझाले भने, ‘विवरण बुझाएका क्रसरहरू कसरी सञ्चालन रहेका छन् । त्यो समितिको बैठकबाट मात्र जानकारी हुने छ ।’ 

उनले समितिको बैठकपछि बिना अनुमति सञ्चालनमा रहेका क्रसरहरूलाई बन्द गर्ने वा प्रक्रिया पुर्‍याउन लगाउने त्यही थाहा हुने प्रतिक्रिया दिए । 

जिल्लामा सञ्चालन रहेका मध्ये कर्णाली क्रसर उद्योग, हेमकुण्ट स्टोन क्रसर उद्योग, श्रीपुर कंक्रिट उद्योग, बालाजी रोडा ढुङ्गा र वेष्टर्न क्रसर उद्योगले मात्र घरेलु तथा साना उद्योग कार्यालय धनगढीमा दर्ता गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x