×

NMB BANK
NIC ASIA

सोनाक्षी सिन्हाविरुद्ध ठगीको मुद्दा, आयोजकले खाए विष

फागुन १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — बलिउड अभिनेत्री सोनाक्षी सिन्हा समेत पाँचजनाविरुद्ध ३७ लाख भारु ठगीको मुद्दा दर्ता गरिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

एड्भान्स पेमेन्ट लिएर दिल्लीमा शो गर्न नपुगेकाले उनीविरुद्ध धोकाधडीको मुद्दा दर्ता भएको हो । आयोजक प्रमोद शर्माले प्रहरीसमक्ष उजुरी गरे तर आरोपितहरूका विरुद्ध कुनै कारवाही गरेनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसपछि दुःखी भएर प्रमोदले विष खाएर मर्ने कोशिश गरे । अनुसन्धानपछि सोनाक्षी, ट्यालेन्ट फुल अन कम्पनीका अभिषेक सिन्हा, मालविका पञ्जाबी, धूमिल ठक्कर र एडगर सकारियालाई आरोपित बनाइएको छ । 


Advertisment
Nabil box
Kumari

प्रमोदका अनुसार, उनले दिल्लीमा सेप्टेम्बर ३० मा इन्डिया फेशन एन्ड ब्युटी अवार्ड कार्यक्रम आयोजना गरेका थिए । त्यसमा पुरस्कार बाँड्नका लागि सोनाक्षी आउनुपर्ने थियो । प्रमोदले ट्यालेन्ट फुल अन कम्पनीसँग सम्झौता गरेका थिए । 

Vianet communication
Laxmi Bank

सोनाक्षीकी निजी सचिव मालविका पञ्जाबीसँग कुराकानीपछि उनले ३७ लाख भारु रकम उनको खातामा अन्लाइन ट्रान्सफर गरेका थिए तर सोनाक्षीले कार्यक्रममा आउन अस्वीकार गरिन् । 

प्रमोद शर्माले प्रहरीमाथि दबाब दिनका लागि विष खाएको प्रहरीको दाबी छ । सोनाक्षी लगायतमाथि अनुसन्धान जारी छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

मंसिर १२, २०८०

यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x