×

NMB BANK
NIC ASIA

१६ वर्षको उमेरमै ‘जँड्याही’ थिइन् यी अभिनेत्री, पिताको एक कलले फेरियो जीवन

फागुन १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

एजेन्सी- ९० को दशककी बोल्ड अभिनेत्री पूजा भट्ट ४७ वर्षकी भइन् । उनको आज जन्मदिन हो । पूजा फिल्म निर्माता महेश र किरण भट्टको छोरी हुन् ।

Muktinath Bank

‘दिल है कि मानता नहीं’ र ‘सडक’जस्ता सुपरहिट फिल्म दिएकी पूजाले अहिले फिल्म निर्देशन पनि गर्छिन् । एक समय पूजाको फिल्मी र व्यक्तिगत जिन्दगीबारे अखबारमा खबर बनिहरेका हुन्थे । तर अहिले उनको त्यतिसारो चर्चा भने हुँदैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पूजाले सन् १९९० मा ‘ड्याडी’ फिल्मबाट अभिनययात्रा थालनी गरेकी थिइन् । त्यसबेला उनी मात्र १६ वर्षकी थिइन् । उक्त फिल्मबाट उनले ‘फिल्म फेयर न्यू फेस अफ दि इयर’ हात पारेकी थिइन् । त्यसपछि उनले महेश भट्टको निर्देशनमा बनेको फिल्म ‘दिल है कि मानता नहीं’मा अभिनेत्रीको रुपमा काम गरिन् । यस फिल्ममा उनको अपोजिटमा आमिर खान थिए । उनले बक्स अफिसमा तमन्ना, चाहत, बोर्डर, जख्मलगायतका हिट फिल्म दिएकी छन् ।


Advertisment
Nabil box
Kumari

मदिराको लत

Vianet communication
Laxmi Bank

पूजा त्यतिबेला चर्चामा आइन्, जब उनले सार्वजनिक रुपमै आफू जँड्याही भएको खुलासा गरिन् । त्यसबेला उनी मात्र १६ वर्षकी थिइन् । पूजाले २३ वर्षको उमेरमा चुरोट पनि पिउन थालिन् । उनले परिवारको माहौल निकै नै खुला भएकाले आफूमा मदिरा तथा धूमपानको लत लागेको बताएकी थिइन् ।

छोरीको मदिराको लतबाट चिन्तित थिए पिता महेश

बताइएअनुसार छोरी पूजाको मदिराको लतका कारण पिता महेश भट्ट निकै चिन्तित थिए । यसको खुलासा पूजा आफैंले गरेकी थिइन् । उनलाई त्यतिबेला पिताले फोनमा भनेका थिए, ‘यदि तिमी मलाई माया गर्छौं भने तिमी आफूलाई पनि माया गर । किनकी म तिमीभित्रै बस्न चाहन्छु ।’ त्यसपछि आफूले मदिरा छोडेको पूजाले बताएकी थिइन् ।

फोटोशूटले मच्चाएको थियो बबाल

पूजा आफ्नो बोल्डनेसका कारण निकै चर्चा र विवादमा रहने गर्थिन् । एक म्यागेजिनको कभरका लागि उनले पिता महेशसँग फोटोशूट गराएकी थिइन् । मानिसहरूले बाबु-छोरीको फोटो मन पराएनन् । र उनीहरूले चर्को आलोचना सहनुपर्‍यो ।  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x