×

NMB BANK
NIC ASIA

ग्रीन बूकले जित्यो सर्वोत्कृष्ट फिल्मको अस्कर पुरस्कार

फागुन १३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — यस वर्षको सर्वोत्कृष्ट फिल्मको अस्कर पुरस्कार द ग्रीन बूकले जितेको छ । 

Muktinath Bank

अमेरिकामा गोरा र काला जातिबीचको संघर्षलाई देखाउने यो फिल्मले अस्कर जित्ला भनी धेरैले अपेक्षा गरेका थिएनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय समयअनुसार आइतवार राति अमेरिकाको लस एन्जेजसस्थित डल्बी थिएटरमा एक भव्य समारोहका बीच अस्कर पुरस्कारहरूका विजेताहरूको घोषणा गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

सर्वोत्कृष्ट अभिनेता बोहेमियन –याप्सोडी फिल्मका लागि रामी मलेकले जिते । सर्वोत्कृष्ट अभिनेत्री भने द फेवरेट फिल्मका लागि ओलिभिया कोलम्यानले हात पारिन् ।

Vianet communication
Laxmi Bank

त्यस्तै सर्वोत्कृष्ट निर्देशकको पुरस्कार आल्फोन्सो कुआरोनले रोमा फिल्मका लागि प्राप्त गरे । उनको यो फिल्मले सर्वोत्कृष्ट विदेशी भाषाको फिल्मको पुरस्कार पनि पायो ।

अन्य प्रमुख पुरस्कारमा स्पाइडरम्यान इन्टु द स्पाइडरभर्सले सर्वोत्कृष्ट एनिमेसनको पुरस्कार जित्यो भने पिरियड एन्ड अफ सेन्टेन्सले सर्वोत्कृष्ट डकुमेन्ट्री पुरस्कार पायो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x