×

NMB BANK
NIC ASIA

मोरङ जिल्लामै हुन्छ अफिम खेती, ३ हजार ३४ बोट अफिम सहित २ जना फक्राउ

फागुन १३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर- मोरङ जिल्लामा पनि अफिम खेती हुने गरेको पाईएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले पथरी शनिस्चरे नगरपालिका र सुनवर्सी नगरपालिकामा भइरहेको अवैध अफिम खेती नष्ट गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

जिल्ला प्रहरी कार्यालय मोरङले १ कठ्ठा १४ धुरमा लगाएको ३ हजार ३४ बोट अवैध लागुऔषध अफिम खेती नष्ट गरेको छ भने केही व्यक्तिलाई पक्राउ समेत गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठका अनुसार पथरी शनिश्चरे नगरपालिका वडा नं ५ बस्ने चमरू भन्ने वर्ष ५० को चन्द्र प्रसाद गन्गाईको जमिनबाट १ हजार ४ सय ४७ बोटसहित उनलाई पक्राउ गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै सुनवर्षी नगरपालिका २ बस्ने बर्ष ५२ का बज्रु गन्गाईलाई २ सय ५७ बोट अफिम खेती गरिरहेको अवस्थामा पक्राउ गरिएको उनले जानकारी दिए । सुनवर्सी २ बस्ने ६८ वर्षका सुवनलाल गन्गाईको छोरा ३५ को बासुदेव गन्गाईको जग्गामा लगाएको १ हजार ३ सय ३० बोट अफिम समेत नष्ट गरिएको श्रेष्ठले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

ईलाका प्रहरी कार्यालय पथरी तथा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले अफिम खेती गरेको क्षेत्रमा पुगेर उनीहरुलाई पक्राउ गर्नुका साथै अफिम नष्ट गरेको हो । पक्राउ परेका चन्द्र प्रसाद गन्गाईलाई ईप्रका पथरी र बज्रु गन्गाईलाई ईप्रका रंगेलीले लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अफिम खेती अन्तर्गत कार्वाहीको लागि नियन्त्रणमा लिएको जनाएको छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x