×

NMB BANK
NIC ASIA

आज महाशिवरात्रि : बिर्सिएर पनि नगर्नुस् यी १० काम, रिसाउन सक्छन् भगवान शिव !

फागुन २०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । देशभरका शिव मन्दिरमा विहानैदेखि भक्तजनको घुँइचो छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्छन् । 

Muktinath Bank

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । भगवान शिवको आरधना गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ । शिव जति छिटो खुसी हुन्छन् त्यत्ति छिटो नै रिसाउछन् भनिन्छ । त्यसैले बिर्सिएर पनि यी दश काम नगर्नुहोस् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND
  • महाशिवरात्रिका दिन बिहान सबेरै उठ्नु पर्छ । यस दिन अबेरसम्म सुत्नेसँग शिव रिसाउछन् । साथै स्नान नगरी कुनै बस्तु सेवन गर्नु हुँदैन ।
  • शिवरात्रिका दिन कालो रंगको कपडा लगाउनु अशुभ मानिन्छ । त्यसैले आजको दिन कालो रंगको कपडा नलगाउनु राम्रो । आज कालो कपडा लगाउनुबाट जोगिनु उत्तम हुन्छ । 
  • भगवान शिवलाई भुलेर पनि चम्पा र केतकीको फूल चढाउनु हुँदैन । किन कि भगवान शिवले यी फूललाई सराप दिएका छन् । 
  • शिवको पूजामा भुलेर पनि काटिएको चामल (कनिका) चढाउनु हुँदैन । अक्षता भन्नाले सग्लो चामललाई बुझिन्छ । शिवका लागि अक्षता बनाउँदा वा चढाउँदा चामल सग्लो छ कि छैन भन्ने ख्याल गर्नुपर्छ ।
  • शिवलिंगमा अभिषेक गर्दा पनि ध्यान पुर्याउनु पर्छ । अभिषेक गर्ने बस्तु सुन, चाँदी वा कासबाट बनेको हुनु पर्छ । अभिषेकका लागि प्रयोग गरिने भाडो प्लास्टिकको हुनु हुँदैन । 
  • भगवान शिवलाई सबै प्रकारका फल मन पर्छन् ।  तर पनि शिवरात्रिको दिन उनलाई चढाउने फलमा पनि ध्यान दिनु पर्छ । शिवरात्रिका दिन फल बेल र फूलका रुपमा बेलपत्र चढाउन उत्तम मानिन्छ । 
  • शिवलाई चढाएको प्रसादका बारेमा पनि ध्यान राख्नु पर्छ । शिवलिंगमा चढाएको प्रसाद ग्रहण गर्नु हुँदैन । किन कि यो ग्रहण गर्दा दुर्भाग्य आउँछ भन्ने गरिन्छ । त्यसैले शिवलिंगमा चढाएको प्रसाद ग्रहण नगुर्न नै राम्रो हुन्छ ।
  • शिवरात्रिका दिन खाने कुरामा पनि ध्यान पुर्याउनु पर्छ । चामल, गहुँको सेवन नगर्नु राम्रो हुन्छ । यसको सट्टा फलफूल, दुध, चिया, कफीको प्रयोग गर्न सकिन्छ । 
  • शिवलिंगमा तुतसीको पात चढाउँनु हुँदैन । दुध चढाउँदा पनि ख्याल गर्नु पर्छ । पोकाको दुध चढाउनु राम्रो मानिदैन । चिसो दुध अर्थात् नताएको दुध चढाउनु पर्छ । 
  • शिवरात्रिको अवसरमा राति जाग्राम बस्नु राम्रो मानिन्छ । यसको महत्त्व पनि छ । जसका कारण भजनकृतन गर्ने पनि गरिन्छ ।  रातभर शिव भजन र आरती गर्दा शिव खुसी हुन्छन् भन्ने धार्मिक मान्यता छ ।

आजतकबाट


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x