मंसिर २७, २०८०
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
फागुन २१, २०७५
काठमाडौं– गत शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘क्याप्टेन’ हेर्न हलमा दर्शकको उल्लेखनीय उपस्थिति छ ।
दशैंलाई मध्यनजर गर्दै प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा ३’पछि ‘क्याप्टेन’ हेर्न हलमा दर्शकको भिड लागेको हल सञ्चालक तथा वितरकले बताएका छन् । उनीहरूले अभिनेता अनमोल केसीको स्टारडम हलमा देखिएको दाबी गरेका छन् ।
यद्यपि, समीक्षकहरूबाट भने फिल्मलाई त्यति राम्रो प्रतिक्रिया मिलिरहेको छैन । समीक्षकहरूका अनुसार फिल्म धेरै ठाउँमा फिल्म चुकेको छ । ‘ऐश्वर्य’ फेम्ड निर्देशक दिवाकर भट्टराईले ‘क्याप्टेन’ निर्देशन गरेका हुन् । उनले फिल्मको समीक्षालाई लिएर आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छन् ।
निर्देशक भट्टराईले केही समीक्षकलाई भन्दा दर्शकलाई लक्षित गरेर फिल्म निर्माण गरिएको बताएका छन् । समीक्षकले रुचाउने फिल्म दर्शकले नरुचाउने र दर्शकले रुचाएको फिल्मले समीक्षात्मक रुपमा राम्रो प्रतिक्रिया नपाइरहेको यथार्थता आफूले देखेको बताउँदै ‘क्याप्टेन’ दर्शकले रुचाउने फर्मूलामा निर्माण भएको उल्लेख गरे ।
उनले फेसबूकमा एक स्टाटस लेख्दै समीक्षात्मकलाई भन्दा व्यावसायिकतालाई ध्यानमा राखेको फिल्म बनाएको उल्लेख गरे । दिवाकरले आफू निर्माता भएर आफ्नो पैसामा फिल्म बनाउँदा समीक्षात्मक हिसाबले अब्बल फिल्म बनाउने पनि उल्लेख गरेका छन् ।
तर उनले त्यो स्टाटस अहिले हटाइसकेका छन् । फूटबल खेलको कथामा भुवन केसीले निर्माण गरेको फिल्ममा अनमोलका साथमा प्रशान्त ताम्राकार, सरोज खनाल, सूर्यमाला खनाल, उपासना सिंह ठकुरी, प्रियंका एमभी, विल्सन विक्रम राई, बुद्धि तामाङ आदि कलाकारहरूको अभिनय रहेको छ ।
यस्तो छ दिवाकरले लेखेको स्टाटस :
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो । गतवर्ष प्रदर्शनमा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...