तीन हजार २९७ सशस्त्र प्रहरी जवानका लागि जागिर खुल्यो (सूचनासहित)

फागुन २४, २०७५

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले तीन हजार २ सय ९७ प्रहरी जवानका लागि दर्खास्त आह्वान गरेको छ । खुलातर्फ १७७७, महिला २९७, आदिवासी जनजाती ४७५, मधेसी ४१६, दलित २२२, पिछडिएको क्षेत्र ७४ र अमर/अशक्त प्रहरीका सन्ततिका लागि ३६ गरी ३२९७ सशस्त्र प्रहरी जवानका लागि आवेदन आह्वान गरेको हो ।

थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।


ADVERTISEMENT


 

फागुन २४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार