×

NMB BANK
NIC ASIA

सलमानले मानेनन् प्रियंका चोपडासँग फिल्म खेल्न

फागुन २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सलमान खानको फिल्म भारतबाट अन्तिम समयमा हात झिकेकी प्रियंका चोपडासँग सलमान रिसाएको खबर यसअघि नै सार्वजनिक भइसकेको हो । 

Sagarmatha Cement
Muktinath Bank

तर प्रियंकाको विवाहपछिको प्रीतिभोजमा खान परिवार पनि उपस्थित भएपछि यसलाई हल्ला मात्र मानिएको थियो । तर ताजा रिपोर्टअनुसार, सलमानले सञ्जय लीला भन्सालीको आगामी फिल्ममा प्रियंकासँग काम गर्न अस्वीकार गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भन्साली र सलमान दुई दशकपछि फेरि काम गर्न गइरहेका छन् । यसैबीच एक अन्तर्वार्ताका क्रममा प्रियंकाले भन्सालीसँग एक फिल्म साइन गरेको बताएकी थिइन् । अनि यी दुई कुराको कनेक्सन जोडिएको मानिएको छ । सलमान र प्रियंकासँगै भन्साली आफैं पनि फिल्ममा देखिने कुरा छ । 


Advertisment
Nabil box
Kumari

रिपोर्टहरू पत्याउने हो भने सलमान खानले प्रियंकालाई फिल्ममा लिने कुरामा आपत्ति जनाए र सँगै काम गर्न अस्वीकार गरे । तर के खबर पनि आइरहेको छ भने प्रियंका र सलमानलाई भन्सालीले लिएका त हुन् तर फरक फरक फिल्मका लागि । 

Vianet communication
Laxmi Bank

सलमान भन्सालीको एक लभ स्टोरीमा देखिनेछन् भने प्रियंका चाहिँ एक पिरियड फिल्ममा लीड रोलमा देखिनेछिन् । 

भन्सालीले गंगूबाई फिल्मको शीर्षक दर्ता गरिसकेका छन् । यही फिल्ममा प्रियंकालाई लिने कुरा चलेको हो । मुम्बईको कमाठीपुरास्थित वेश्यालय चलाउने महिला गंगूबाईको जीवनमा यो फिल्म बन्न लागेको हो । पछि गंगूबाईले जबर्जस्ती वेश्यावृत्तिमा धकेलिएका महिलालाई उद्धार पनि गरिन् । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x