कात्तिक १५, २०८०
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
काठमाडौं – महाभारतको युद्ध समाप्त भएपछि पाण्डवहरू धृतराष्ट्र र गान्धारीलाई भेट्न गएका थिए । त्यतिखेर गान्धारी दुर्योधनलाई अन्यायपूर्वक मारिएकोमा पाण्डवहरूप्रति क्रुद्ध थिइन् ।
पाण्डवहरू डराउँदै डराउँदै गान्धारीकहाँ पुगे । गान्धारीले दुर्योधन वधको प्रसंग निकालेपछि भीमले भने, ‘मैले अधर्मका साथ दुर्योधनलाई नमारेको भए उसले मेरो हत्या गरिदिन्थ्यो । धर्मयुद्धमा दुर्योधनलाई जित्न सकिँदैनथियो ।’
अनि गान्धारीले युद्धभूमिमा दुःशासनको रगत किन पिउनु उचित थियो त भनी भीमलाई सोधिन् । भीमले उत्तर दिए, ‘दुःशासनको रगत मेरो दाँतबाट भित्र गएन । दुःशासनले द्युतक्रीडाको बेलामा द्रौपदीको कपाल समातेकाले मैले उसलाई मारेर रगत पिउने संकल्प लिएको थिएँ । प्रतिज्ञा पूरा नगरेको भए मैले क्षत्रीय धर्म पालना नगरेको ठहर्थ्यो ।
भीमपछि युधिष्ठिर गान्धारीसँग कुरा गर्न आए । गान्धारी एकदमै क्रोधित भएकाले उनले आफ्नो आँखाको पट्टी खोलेर युधिष्ठिरको गोडाको नङमा पार्दा नङ कालो भयो । त्यो देखेपछि अर्जुन श्रीकृष्णपछाडि लुके अनि नकुल र सहदेव पनि यताउता गए ।
केही समयपछि गान्धारीको क्रोध मत्थर भयो अनि पाण्डवहरूलाई उनले आशीर्वाद दिइन् ।
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...