माघ १८, २०८०
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
धनगढी- नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट एक समूहले करीब ३ घण्टा केरकारपछि सुदूरपश्चिम प्रदेश सभा सदस्य देवकी मल्ललाई अपहरण मुक्त गरेको छ ।
बझाङ जिल्लाको केदारसिंह गाउँपालिकास्थित एउटा कार्यक्रममा सहभागी हुन जाने क्रममा उनी सो समूहको अपहरणमा परेकी थिइन् । उनलाई सो समूहले करीब ३ घण्टा केरकार गरेपछि मात्रै साढे ३ बजेतिर अपहरणमुक्त गरेको हो । अपहरणमुक्त भई हाल उनी स्थानीय प्रहरीको सम्पर्कमा रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक नयनबहादुर साउदले जानकारी दिए ।
विप्लव निकट स्रोतका अनुसार विप्लव माओवादीले माघ २८ गते जिल्लाको देउराउ भन्ने स्थानमा कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा प्रहरी हस्तक्षेप हुनुको साथै विप्लव नेतृत्वको पार्टीका केन्द्रीय सदस्यलाई प्रहरीले गिरफ्तार गरेको थियो । सो विषयलाई लिएर शुक्रवार प्रदेश सभा सदस्य मल्ललाई नियन्त्रणमा लिएको विप्लव निकट स्रोतले पुष्टी गर्यो । ‘हामीले महिलाकै कार्यक्रम आयोजना गरेका थियौं । तर हाम्रो कार्यक्रममा हस्तक्षेप भयो । सो विषयलाई लिएर उहाँलाई नियन्त्रणमा लिएर बुझेर छोडेका हौंं,' विप्लव निकट स्रोतले लोकान्तरलाई बतायो ।
प्रदेशसभा सदस्य मल्ल बझाङ (ख) बाट माओवादी केन्द्रबाट निर्वाचित भएकी थिइन् ।
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...