पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौं– भारतको गुजरातका विवेक व्यास र विमल पोपटले शुरु गरेको श्रद्धाञ्जलि प्लेटफर्म एक अद्वितिय मञ्च हो । यो देशकै पहिला जीवन्त वृत्तान्त पोर्टल हो । जहाँ आफ्ना पूर्वज र प्रियजनको याद गर्न सकिन्छ । उनीहरूसँग जोडिएका यादको तस्वीरद्वारा साझा बनाउन सकिन्छ । एक पटक अनलाइनमा क्रिएट गरेपछि आफै आफन्तलाई प्रत्येक वर्ष दिवंगतको पुण्य तिथीमा सम्झाना सन्देश पठाउन सकिन्छ ।
यसबाट सन्देश पनि पठाउन सकिन्छ । विवेकका अनुसार पोर्टल शुरु गर्दा रमाइलो कहानी छ । उनले भने,‘२०१०–२०११ तिर हामी राजकोटको सडक किनारमा चिया खानका लागि पसलमा रोकियौं । पसलवालाले जुन अखबारमा समोसा बेरर दियो, उसमा केही मान्छेको श्रद्धाञ्जलि (समवेदना) छापिएको थियो । हामीलाई राम्रो लागेन । केही मान्छेको याद केही घण्टाको लागि हुने गर्छ । अनि अखबार रद्दिको टोकरीमा फ्याकिन्छ । अनि हामीले यसको विकल्पको बारेमा सोच्न थाल्यौं । यो याद सधैंका लागि कसरी सम्झिरहन सकिन्छ ।’
विवेकले इन्टरनेटमा भारत र मेमोरियल वेबसाइट एवं अनलाइन ओबिच्युरी एडभर्टिजमेन्ट सर्भिसलाई लिएर व्यापक खोज गरेको बताए । उनले यस्ता केही वेबसाइट भेटाए । जुन डिजिटल विश्वमा एक सम्भावना बन्यो । उनले आफ्ना साथीसँग मिलेर काम गर्न थाले । यो एउटा यस्तो प्लेटफर्म बन्यो कि जहाँ २४ भाषामा सामाग्री (बोयोग्राफी, फ्यामीली ट्री, भिडियो, फाटो) आदि अपलोड गर्न सकिन्छ । साथमा स्टोर र प्रकाशित पनि गर्न सकिन्छ । आफ्नो भाषामा श्रद्धाञ्जलि अर्पण गर्न पनि सकिन्छ । दिवंगतको जन्ममिति, पुण्यतिथी तथा समवेदना दिन सकिन्छ । यहाँ विज्ञपन राखिएको छैन । यसमा वार्षिक या आजीवन सब्क्रििप्शन लिन सकिन्छ ।
केही समय पहिले आइआइएम, अहमदाबाद र एमडीआइ गुरुग्रामजस्ता विद्यालयले श्रद्धाञ्जलि डटकमबाट केस स्टडी पनि गरेका थिए । विवेकले भनेका छन्– ‘अहिले आफ्ना पूर्वज र दिवंगत आफन्तका बारेमा जान्न चुनौति छ । कतिपयले त उनीहरुसँग देखभेट गर्न पनि पाएका हुँदैनन् । भारतमा वार्षिक औषत ७० लाख मानिसको मृत्यु हुने गर्छ । नयाँ पुस्ताले उनीहरुको इतिहास थाहा नपाएका पनि हुन सक्छन् । त्यस्ताका लागि यो उपयोगि हुने गर्छ ।’
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...