×

NMB BANK
NIC ASIA

मलेसियामा रासायनिक फोहोरको डंगुरका कारण ३४ विद्यालय बन्द

फागुन ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – मलेसियाको एक नदीमा रासायनिक फोहोर फ्याँकिएपछि सयौं मानिस बिरामी परेका कारण ३४ विद्यालय बन्द गरिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

शिक्षामन्त्रीले बुधवार यसको जानकारी दिँदै परिस्थिति अझै बिग्रनसक्ने बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत साता एक लरीले दक्षिणी जोहोर राज्यमा यो फोहोर फ्याँकेपछि त्यसबाट निस्केको विषालु धूवाँ टाढासम्म पुग्यो र मानिसहरूलाई बान्ता आउने र असहज हुने स्थिति आयो । 


Advertisment
Nabil box
Kumari

आधिकारिक समाचार एजेन्सी बर्नामाका अनुसार, खराब धूवाँमा सास फेर्ने लगभग ३०० मानिसको उपचार गरिएको छ भने सयौंलाई अस्पतालमा भर्ना गरिएको छ । बिरामी हुनेमा धेरैजसो बालबालिका छन् । 

Vianet communication
Laxmi Bank

पासिर गुदाङ औद्योगिक क्षेत्रमा कस्तो किसिमको विषालु ग्यास निस्केको हो भन्ने स्पष्ट भइसकेको छैन । शिक्षामन्त्री मासज्ली मलिकले अनेकौं क्षेत्रको भ्रमण गर्दा सयौं विद्यार्थीलाई एम्बुलेन्सबाट अस्पताल लगेको देखे । 

त्यसपछि उनले ३४ विद्यालयलाई तत्कालै बन्द गर्न आदेश दिए । 

फोहोर फ्याँक्ने एक व्यक्तिलाई बिहीवार अदालतमा मुद्दा हालिएको वातावरणमन्त्रीले बताए । उसले कानून तोडेको पाइएमा पाँच वर्षसम्मको कारावास सजाय हुन सक्छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x