×

NMB BANK
NIC ASIA

अफिसियल बियर अफ् होली, टुबोर्गले ल्यायो होलीको लिमिटेड एडिसन क्यान

चैत १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – होली पर्वलाई लक्ष्य गर्दै टुबोर्ग बियरले हालै सीमित अवधिको लागि टुबोर्ग होली एडिसन क्यान बजारमा ल्याएको छ । 

Muktinath Bank

सीमित अवधिको विशेष क्यानमा राखिएको निलो र मागेन्टा रङको डिजाइनले होलीको रमाईलो झल्काउँछ । रङहरूको चाडलाई ध्यानमा राख्दै क्यानमा राखिएका रङहरूको समिश्रणले टुबोगको हरियो रङमा चमक थपेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गोर्खा ब्रुअरीका मार्केटिङ डाईरेक्टर, बईभबशर्मा भन्छन्, ‘टुबोर्गलाई आफ्नो अभिनव प्रस्तुतीको लागि चिनिन्छ र नयाँ होलीको क्यान यसकै एक उदाहरण हो । यस नयाँ सीमित अवधिको क्यानले टुबोगको होली पर्वसँगको रमाइलो सम्बन्ध झल्काउँछ ।’
उनले थपे, ‘ग्राहकहरूले हाम्रो होली लिमिटेड एडिसन क्यानहरू मन पराउने हुनेछ भनि हामी विश्वस्त छौं र हाम्रो सीमित अवधिका क्यानहरूमा नयाँ क्यान थप्न पाउँदा गर्व छौं ।’


Advertisment
Nabil box
Kumari

टुबोर्गको होलीको कार्यक्रमहरू देशभरका शहरमा मनाइँदैछ – काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, कीर्तिपुर, कीर्तिपुर, भैरहवा, विराटनगर, बिर्तामोड, बुटवल, दाङ, धनगढी, धुलिखेल, नेपालगञ्ज, पोखरा, नारायणघाट, धरान, ईटहरी, हेटौंडा तथा अरु शहरहरूमा ।

Vianet communication
Laxmi Bank

टुबोर्गले सामाजिक सञ्जालहरूमा दुई वटा प्रतियोगिता आयोजना गरेको छ । फेसबूकमा गरिएको प्रोफाइल पिक्चर फ्रेम कन्टेस्ट एक होजसमा, प्रतियोगीलाई देशभरका कार्यक्रमको निःशुल्क टिकट प्रदान गरिन्छ । होलीको वातावरणलाई अझै जीवन्त बनाउन प्रोफाइल पिक्चर फ्रेम तयार गरिएको छ । सामाजिक सञ्जालमा लोकप्रिय भइरहेको अर्को प्रतियोगिता भने ‘गोल्डेन टिकट’ जित्नको लागि हो । कन्टेस्टको विजेताले पनि आफ्नो ईच्छा अनुसारको देशभरका कार्यक्रमको टिकटको साथै निःशुल्क बियर कुपनहरू प्राप्त गर्नेछ ।

कार्यक्रमको जानकारीका लागि फेसबूक र ईन्स्टाग्राममा टुबोर्ग नेपालको आधिकारिक पेज हेर्नुहोस् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x