×

NMB BANK
NIC ASIA

रवी ओडको विशेष प्रस्तुतिसहित १८ विधामा 'बिन्दास म्युजिक अवार्ड'

चैत १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी- कैलालीको धनगढीमा १८ विधामा 'बिन्दास म्युजिक अवार्ड' वितरण हुँदैछ । गत वर्षमा झैं घोडाघोडी मिडिया सञ्चार समुह (बिन्दास मिडिया) ले चैत २ र ३ गते छनोट कार्यक्रम तथा कन्सर्ट आयोजना गरी १८ विधामा राष्ट्रिय स्तरको थारु म्युजिक अवार्ड वितरण गर्ने भएको छ ।

Muktinath Bank

शुक्रवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक हरेन्द्र चौधरीले थारु चलचित्र, म्युजिक भिडियो, तथा थारु लोक कला क्षेत्रका कलाकारहरुलाई सम्मान स्वरुप अवार्ड कार्यक्रम र थारु कलाकारहरुलाई समाज, संस्कृति, भाषा, कलाको विकासमा जागरुक गर्न र उत्प्रेरित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार सर्वोत्कृष्ट आधुनिक गायन (पुरुष), आधुनिक गायन (महिला), लोक गीत गायन (पुरुष), लोक गीत गायन (महिला), सर्वोत्कृष्ट पप गायन (पुरुष), पप गायन (महिला), फिल्म स्कृप्ट लेखक, गीतकार, फिल्म निर्देशक, म्युजिक भिडियो निर्देशक, छाँयाकार, दृश्य सम्पादन, नव प्रतिभा (पुरुष), नव प्रतिभा (महिला), गीत २०७५। मोडल (पुरुष), मोडल (महिला) र युगल मोडललाई सो अवाडी वितरण गरिने छ ।


Advertisment
Nabil box
Kumari

अवार्डको लागि ४८ जना प्रतियोगी रहेको कार्यक्रममा छनौटको लागि ४० प्रतिशत भोटिङ, १० प्रतिशत आयोजक र ५० प्रतिशत जिर्णायक मण्डल (जुरी मेम्बर)बाट छनौटको लागि मापदण्ड बनाइएको जनाइएको छ । छनौट कार्यक्रमको अवसरमा आयोजना हुने कन्सर्टमा नेपाल आईडल सिजन २ का बिजेता रवि ओडको प्रस्तुती रहनुको साथै विभिन्न सांस्कृतिक कार्यक्रम समेत रहने आयोजकले जनाएको छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x