×

NMB BANK
NIC ASIA

जनकपुरधाम- भारतीय राजदूत मंजिभ सिंह पुरीले रेल निर्माणको कामको प्रगतिको अवस्था निरीक्षण गर्नका लागि ट्रली चढेर यात्रा गरेका छन् ।

Muktinath Bank

शनिवार जनकपुरधाम आइपुगेका भारतीय राजदुत पुरी अचानक जनकपुरधाम रेल्वे स्टेसन पुगेर भारतको जयनगरसम्म निरीक्षण गर्न आएको जानकारी पाएपछि रेल्वेका अधिकारीहरू चकित भएका थिए । पुरी र उनको टोली दुई वटा ट्रलीमा चढेर २९ किलोमिटर दुरीसम्मको निरीक्षण गर्न गएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल रेल विभाग साइट कार्यालय जनकपुरका इन्चार्ज बिनोद कुमार ओझाका अनुसार भारतीय राजदुत पुरी आउनेबारे आधिकारिक रूपमा कुनै पनि जानकारी थिएन । 


Advertisment
Nabil box
Kumari

नेपालमा भारतको जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बर्दिबाससम्म भइरहेको रेल निर्माण कामको जिम्मेवारी भारत सरकारले लिएको हो । भारत सरकारकै लगानीमा रेल पूर्वाधार निर्माणको काम भरहेको छ । पहिलो चरणमा भारतको जयनगरदेखि नेपालको धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको कुर्थासम्म रेल सञ्चालनमा ल्याउने तयारी भएको हो । तर हालसम्म रेल कहिले सञ्चालनमा आउनेछन् भन्नेबारे टुंगो लाग्न सकेको छैन ।

Vianet communication
Laxmi Bank

‘अहिले भारतीय पक्षद्वारा भइरहेको निर्माण कार्यनै सम्पन्न हुन सकेको छैन,’ साइट कार्यालय प्रमुख ओझाले भने, ‘कहीं स्टेसनमा रङ रोगनको काम बाँकी छ भने कहीं शौचालय निर्माणको काम बाँकी छ । कतै निर्माण भएको रेल स्टेसनमा प्लास्टरकै काम बाँकी छ ।' जनकपुरधाम रेल्वे स्टेसनमा अहिले लाइट जडान गर्ने काम हुँदैछ ।

रेल इन्जिन र बोग्गी किन्ने कामका लागि नेपाल सरकारले प्रक्रिया अगाडि बढाएको भएपनि हालसम्म रेल किनिएको छैन । रेल किनेपछि मात्र रेल सेवा सञ्चालनमा आउनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x