×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीलाई अध्यक्ष राणाको प्रश्न- तपाईंको राष्ट्रियता कहाँ हरायो ?

चैत २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

तौलिहवा- सरकार कम्युनिष्ट लोकतन्त्र स्थापना गर्न लागिपरेको भन्दै राप्रपा (संयुक्त)का अध्यक्ष पशुपति शमशेर राणाले आपत्ति जनाएका छन् ।

Muktinath Bank

शनिवार जनताबीच राप्रपा (संयुक्त) कार्यक्रम अन्तर्गत बाल मन्दिरको मैदानमा आयोजित आम सभालाई सम्बोधन गर्दै राणाले भने, ‘सेना परीचालन गर्न राष्ट्रिय सुरक्षा समितिको सल्लाह नचाहिने, प्रधानमन्त्री स्वयमले सेना परिचालन गर्न सक्ने तयारी आपत्तिजनक छ । प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट लोकतन्त्र स्थापना गर्न उद्दत छन्, जो हामीलाई स्वीकार्य छैन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेत्र विक्रम चन्दलाई इंगित गर्दै प्रधानमन्त्रीले घुमाउरो पारामा धम्की दिएको भन्दै राणाले आफ्नो निष्ठामा सम्झौता नगर्ने भन्दै चुनौती दिए । ‘प्रधानमन्त्रीले हामीलाई धम्की दिनुभयो तर धर्म संस्कृति परम्परा, नेपाली जनताको हक सुरक्षित गर्न हामी डग्मगाउदैनौं, ' उनले भने । 


Advertisment
Nabil box
Kumari

सीके राउतले राष्ट्रिय अखण्डतामाथि चुनौती दिएको बखतमा प्रधानमन्त्री ओलीले मौनता साँधेको भन्दै राणाले सरकारको आलोचना गरे । ‘नेपाली अस्तित्व र अखण्डतामाथि प्रश्न उठाइँदा पनि प्रधानमन्त्री बोल्दैनन् । त्यसकारण प्रधानमन्त्री ओलीलाई सोध्न चाहन्छु, तपाईको राष्ट्रियता कहाँ हरायो ?’

Vianet communication
Laxmi Bank

कांग्रेस र कम्युनिष्टहरूले धर्मनिरपेक्ष लादेर देश र जनतालाई अन्याय गरेको बताउँदै उनले भने, 'धर्मिक साम्राज्य कायम गर्ने विदेशीहरूको बदनियत स्वीकार गरेर कांग्रेस र कम्युनिष्टहरूले कसैसँग सल्लाह नगरी धर्मनिरपेक्ष लादेर अन्याय गरे ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x