×

NMB BANK
NIC ASIA

विद्यालय पूर्ण भर्नायुक्त स्थानीय तह घोषणा

चैत २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बर्दिवास- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गुणस्तरीय शिक्षामा कुनै सम्झौता नखोज्न स्थानीय तहका प्रतिनिधि र शिक्षकसँग आग्रह गर्नुभएको छ । आज महोत्तरीको बर्दिवास नगरपालिकाले आयोजना गरेको विद्यालय पूर्ण भर्नायुक्त नगर घोषणा कार्यक्रममा मन्त्री पोखरेलले अब प्रमाणपत्र बोक्ने शिक्षा मात्र नभई जीवन निर्वाह गर्न सकिने व्यावसायिक शिक्षाको आवश्यकता बढेको बताउनुभएको हो । 

Muktinath Bank

कार्यक्रममा मन्त्री पोखरेलले विद्यालय जाने उमेरका बालबालिकाको भर्ना मात्र पर्याप्त नहुने बताउँदै उनीहरुलाई विद्यालयमा टिकाउन र पठनपाठनबारे रुचि बढाउनेतर्फ थप पहलकदमीको आवश्यकता औँल्याउनुभयो । मन्त्री पोखरेलले नगर प्रमुखसहितका जनप्रतिनिधिसँग प्रश्न गर्दै भन्नुभयो, “विद्यालय पुगेका बालबालिकालाई टिकाइराख्न र उनीहरुलाई पठनपाठनबारे रुचि जगाउने कुरामा के सोच्नुभएको छ ?” 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विद्यालयमा राजनीति खेलो नगर्न सबै पक्षसँग आग्रह गर्दै मन्त्री पोखरेलले अपराधलाई प्रश्रय नदिन र लागुपदार्थ दुव्र्यशनको लतमा बालबालिका नपुगून् भन्नेमा सचेतता अपनाउन अभिभावकसँग आग्रह गर्नुभयो । 


Advertisment
Nabil box
Kumari

समारोहमा प्रदेश–२ को शिक्षा निर्देशनालयका प्रमुख रमाकान्त शर्माले शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न सङ्घीय, प्रादेशिक र स्थानीय सरकारको समन्वयात्मक प्रयत्न र आम नागरिकको सकारात्मक चासोको आवश्यकता औँल्याउनुभयो । 

Vianet communication
Laxmi Bank

नगर प्रमुख विदुरकुमार कार्कीले अब बालबालिकालाई विद्यालयमा टिकाउन र उनीहरुको पठनपाठनप्रति रुचि बढाउन सकिने उपायबारे प्राप्त हुने सुझाव कार्यान्वयन गर्न आपूm प्रतिबद्ध रहेको बताउनुभयो । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमध्ये विद्यालय पूर्ण भर्नायुक्त घोषणा हुने बर्दिवास नगरपालिका पहिलो बनेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x