×

NMB BANK
NIC ASIA

संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद् अगाडि ग्रेटर नेपालको प्रदर्शन

चैत ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले लामो प्रयासपछि ग्रेटर नेपालको नक्सा लिएर संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद् अगाडि शनिवार प्रदर्शन गरेको छ ।

Muktinath Bank

विगत २०३ वर्षदेखि नेपालको करिब ६० हजार वर्ग किलोमिटर जमीन पहिले बेलायत र त्यसपछि इन्डियाको उपनिवेशको जाँतोमा पिसिँदै आएको दुर्दान्त  पीडाको आवाजको  सुनुवाइ गर्न अनुरोध गर्दै प्रदर्शन गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली समयअनुसार शनिवार अपराह्न साढे ४ बजेतिर जेनेभास्थित संयुक्त राष्ट्रसंघ अगाडिको ब्रोकन चेयरमा मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले ग्रेटर नेपालको नक्सा प्रदर्शन गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

ब्रोकन चेयरमा बिहीवार गर्ने भनिएको प्रदर्शन जेनेभामा दिनभर  पानी परेका कारण गर्न नसकिएकोमा मौसममा सुधार भएपछि शनिवार  सम्पन्न भएको मोर्चाका अध्यक्ष नेपालले बताएका छन् ।

Vianet communication
Laxmi Bank

ग्रेटर नेपालका अभियन्ता नेपालले बताएअनुसार, उनी पहिले संयुक्त राष्ट्रसंघको प्राङ्गणमा संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूका झण्डासँगै  राखिएको नेपालको राष्ट्रिय झन्डाका अघिल्तिर ग्रेटर नेपालको नक्साका साथ उभिएका थिए ।

नेपाली जनताका नाममा कसम खाँदै उनले त्यसपछि संसारलाई आफ्नो पीडाको आवाज र विरोधको स्वर सुनाउन पाउने ठाउँका रूपमा बहुचर्चित ब्रोकन चेयरमा उभिएर ग्रेटर नेपालको नक्सा देखाएका थिए । 

त्यसपछि उनलाई साथ दिन त्यहाँ आइपुगेका नेपालीहरूले पनि ग्रेटर नेपालको नक्सा प्रदर्शन गरी नेपालको जमीनमा  भारतीय उपनिवेशको विरोध गरेका थिए ।

नेपालले ग्रेटर नेपाल आन्दोलनलाई यस घटनाले अर्को मोडमा पुर्‍याइदिएकोमा आफूलाई खुशी लागेसँगै उत्तरदायित्व पनि बढेको बताएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x