×

NMB BANK
NIC ASIA

‘जात्रै जात्रा’को गीतमा करिष्मासंग निश्चलको छमछमी [भिडियो]

चैत ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- फिल्म ‘जात्रै जात्रा’को पहिलो गीत ‘माया पिरीम...’सार्वजनिक गरिएको छ । लेखु सहयात्रीको शब्द, कृष्ण भारद्धाजको संगीत, निशान भट्टराई र मनिषा पोखरेलको स्वर रहेको गीतको भिडियोमा मल्टिस्टार कलाकारहरुले नृत्य गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

भिडियोमा निश्चल बस्नेत, करिश्मा मानन्धर, विपिन कार्की, दयाहाङ राई, वर्षा राउत, सारा सिर्पाइली, रविन्द्र सिंह बानिया, रविन्द्र झा लगायतको नृत्य हेर्न सकिन्छ। भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माताका रुपमा छन् । फिल्ममा यज्ञश्वर पौडेल र सिङ्गे लामाको लगानी छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सफल फिल्म ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’ आउँदो वर्ष २०७६ को जेठ ३ गतेबाट प्रदर्शनमा आउने निर्माण यूनिटले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

हेर्नुहोस् भिडियो

Vianet communication
Laxmi Bank

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x