काठमाडौंमा भूकम्पको धक्का महसुस

चैत ४, २०७५

काठमाडौं– काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । सोमबार बिहान ९ बजेर १ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार चित्लाङ केन्द्रबिन्दु बनाइ ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो । यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प भएकाे बताइएको छ ।


ADVERTISEMENT

काठमाडौं र आसपासका क्षेत्रमा पनि धक्का महसुस भएको थियाे ।

चैत ४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस