×

NMB BANK
NIC ASIA

‘जनअभिमत’लाई स्पष्ट पार्नुपर्ने माग, विप्लव समूहसँग वार्ता गर्न आग्रह

चैत ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel


काठमाडौँ– पच्चीस प्लस समूहको आयोजनामा ‘देशको चिन्ता गर्नु प्रत्येक देशभक्त नेपालीको कर्तव्य’ विषयको अन्तरक्रियामा वक्ताले सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमतिलाई सकारात्मकरुपमा ग्रहण गरी राउत राजनीतिक मूलधारमा आउनु सकारात्मक भएको बताएका छन् । 

Muktinath Bank

केही वक्ताले राउतसँग भएको सहमतिमा उल्लेख भएको जनअभिमत भन्ने शब्दलाई दुवै पक्षले स्पष्ट पार्नुपर्नेमा जोड दिनुभयो । उहाँहरुले नेकपा विप्लवसँग वार्ता गर्नुपर्नेमा जोड दिँदै द्वन्द्व सधैँका लागि समाधान गर्न सरकारलाई पहल गर्न आग्रह गर्नुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले देश आर्थिक सम्मुन्नतिका लागि अघि बढ्नुपर्ने बेलामा फेरि द्वन्द्व सिर्जना हुन नहुने बताउनुभयो । 


Advertisment
Nabil box
Kumari

अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष सुनिता बरालले विगतमा विखण्डनको बाटो पक्रेका राउत राजनीतिक मूलधारमा आउनुलाई सकारात्मक रुपमा स्वीकार गर्नुपर्दछ भन्नुभयो । नेपाल तरुण दलका महासचिव भूपेन्द्रजङ्ग शाहीले सरकारले देश टुक्र्याउने शक्तिसँग सम्झौता गरेको तर राजनीतिक पार्टीलाई प्रतिबन्ध लगाएको भन्दै सरकारको आलोचना गर्नुभयो । 

Vianet communication
Laxmi Bank

नेपाली सेनाका अवकाश प्राप्त जर्नेल प्रेमसिंह बस्नेत, राजनीतिकर्मी विराज विष्ट, सरकारका पूर्वसचिव मोहनसिंह खड्का, समूहका संस्थापक सदस्य द्वारिका ढुङ्गेल, समूहका सदस्य विवेक शाह, डा राजेश अहिराज, पूर्वराजदूत निरन्जनमान सिंह बस्नेतले सरकारले मधेशवादी दलहरुसँग हालसम्म ३१ सम्झौता गरिसकेको बताउँदै मधेशको मुद्दाको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x