×

NMB BANK
NIC ASIA

जनकपुरधाम- राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको अध्यक्षमण्डलको संयोजकमा शरतसिंह भण्डारी नियुक्त भएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

बुधवारदेखि उनको नेतृत्वमा राजपाले निर्णय गर्नेछन् । यसअघि महेन्द्र राय संयोजक थिए । शुरूमा महन्थ ठाकुर नै लामो समय संयोजक भएपछि राजेन्द्र महतो र महेन्द्र राय संयोजक भइसकेका छन् । दुई-दुई महिनामा आलोपालो संयोजक परिवर्तन गर्ने सहमति अनुसार संयोजक परिवर्तन हुँदै आएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजपाका महासचिव केशव झाका अनुसार भण्डारीको नेतृत्वमा पार्टीको महाधिवेशन निर्धारित समयमा नै सम्पन्न गराउनु ठूलो चुनौती रहनेछ । आगामी वैशाख ७ देखि ९ गतेसम्म पार्टीको महाधिवेशनको मिति यस अघि नै निर्धा्रित भइसकेको छ ।


Advertisment
Nabil box
Kumari

पार्टीलाई व्यवस्थित गर्दै पार्टीभित्र देखिएका अलग-अलग गुटको व्यवस्थापन गर्नु पनि अर्को चुनौती हुने झाले बताए । अहिले पनि राजपाले साधारण सदस्यता वितरण गर्दै आएकोमा त्यसको म्याद चैत्र १५ गते सम्मको लागि बढाइएको छ । ‘हालसम्म ३५ वटा जिल्लामा ८ लाख सदस्यता वितरण गरिएको छ,’ राजपा महासचिव झाले भने, ‘जनमुक्ति पार्टीको पनि राजपामा एकीकरण भएपछि सदस्यता बढ्नेछ ।’ जनमुक्ति पार्टीले विभिन्न ४० जिल्लामा आफ्नो संगठन रहेको दाबी गर्दै आएकोले त्यहाँ पनि सदस्यता वितरण गरिने काम जारी रहेको उनले बताए ।

Vianet communication
Laxmi Bank

सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सदनमा निरन्तर संघर्ष गर्दै आएको राजपालाई राष्ट्रव्यापी आन्दोलन गर्नका लागि सडकमा पनि व्यवस्थापन गर्नुपर्ने दायित्व भण्डारीको काँधमा आएको झाले बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x