×

NMB BANK
NIC ASIA

धनगढी- बजार पठाउन ठीक भएका माछाहरू धमाधम मरेपछि कैलालीका एक किसान चिन्तित बनेका छन् ।

Muktinath Bank

माछा धमाधम मर्न थालेपछि धनगढी उपमहानगरपालिका-१२ जुगेडा बी गाउँका स्थानीय माछापालक कृषक हरि भट्ट परिवार चिन्तित बनेको छ । १५ कठ्ठा क्षेत्रफलमा रहेको अगोचर माछापालन कृषि फार्म तथा तालको २ दिनको अवधिमा करीव ३० क्विन्टल माछा मरेका हुन् । जसबाट लगभग ८ लाखको क्षति भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 


Advertisment
Nabil box
Kumari

कृषक भट्टको तालको माछा मंगलवार बिहानदेखि बुधवारसम्म मर्ने क्रम रोकिएको छैन । जसले गर्दा ताल नै दुर्गंधित बनेको छ  विगत २०६० सालदेखि कृषक भट्टले सो तालमा कमन, सिल्भर, रहु, ग्रास, नैनी जातका माछा पालन गर्दै आएका थिए ।

Vianet communication
Laxmi Bank

'माछाहरूको तौल २ सय किलोग्रामसम्म पुगेको थियो । होलीलगत्तै बिक्री गर्ने योजना बनाएको थिए । तर सबै सपना चक्नाचुर भयो,' कृषक भट्टले भने, 'बैंकबाट कर्जा लिएर माछा पालन गरेको थिएँ । अब ऋण कसरी तिर्ने होला । अरू आयस्रोत नि छैन । चिन्ताले बहुत सताउन थाल्यो ।'

१६ लाख ऋण लगानी गरेर माछा पालन गर्दै आएको भट्टकी धर्मपत्नी जानकी भट्टले सुनाइन् । जसको महिनामा १७ हजार रुपैयाँ ब्याज मात्रै तिर्दे आएको उनले बताइन् । 'बच्चाहरूको पढाइदेखि घरको गुजारा यसैबाट चलेको थियो । सब चौपट भयो,' जानकीले बिलौना गरिन् ।

कृषक भट्ट परिवारको आशंका बिष हालेर मारेको हुन सक्ने अनुमान छ । तर मत्स्य विकास केन्द्र गेटामा माछा परीक्षण गराउँदा अक्सिजनको कमीउले मरेको पत्ता लागेको भट्टले सुनाए ।
अब भट्ट परिवारको एउटै आशा बीमा कम्पनीसँग छ । कृषक भट्टले तालको माछाको बीमा गराएका छन् । बीमा कम्पनीबाट केही राहत हुन्छ कि भन्ने भट्ट परिवारले आशा गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x