×

NMB BANK
NIC ASIA

केरुङ– काठमाडौं रेलमार्गको टुङ्गो लगाउन चीन जाँदै सरकारी टोली

चैत ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– केरुङ देखि काठमाडौंसम्मको रेलमार्ग निर्माणको टुङ्गो लगाउन सरकारी टोली चीन जानेको भएको छ । रेलमार्ग निर्माणको अन्तिम टुङ्गो लगाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोली यही मार्चभित्रै चीन जाने भएको हो ।

Sagarmatha Cement
Muktinath Bank

मन्त्रालयका सचिव मधुसुदन अधिकारीको नेतृत्वमा रेल विभागका प्रतिनिधि सहित चीन गएर रेलमार्ग निर्माणको अन्तिम टुङ्गो लगाइने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले जानकारी दिए । ‘उत्तर दक्षिण जोड्नलाई चीन सरकारको सहयोगमा केरुङ– काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न भएर चीन सरकारको तर्फबाट खटिएका प्राविधिकमार्फत हाम्रो मन्त्रालयलाई प्रतिवेदन प्राप्त भएको छ’ मन्त्री महासेठले भने, ‘डिपीआरको अन्तिम रुप दिन एवं कुन मोडालिटीमा जाने भन्ने टुङ्गो लगाउनका लागि यही मार्चभित्रै सचिवको नेतृत्वमा रेल विभागका प्रतिनिधि समेत चीन मा पठाएर फाइनल कुराकानी गर्न गइरहेका छौं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि केरुङ– काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययनको काम सम्पन्न भएर चीन सरकारले प्रतिवेदन नेपाल सरकारलाई बुझाइसकेको छ । विस्तृत सम्भाव्यता अध्ययन कार्यको प्रक्रिया समेत अगाडी बढिसकेको मन्त्रालको दावी छ ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x