×

NMB BANK
NIC ASIA

रोजगार संयोजकले पाउने भए अभिमुखीकरण तालिम

चैत ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ- सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका क्रममा कुनै दुविधा नआओस् भनेर सातै प्रदेशमा अभिमुखीकरण तालीम गर्ने भएको छ । यही चैत १५ देखि १९ गतेसम्म प्रादेशिक राजधानीमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ । 

यही चैत १५ र १६ गते प्रदेश नं १ को विराटनगर, प्रदेश नं ३ को हेटौँडा, गण्डकी प्रदेशको पोखरा र कर्णाली प्रदेशको सुर्खेत तथा चैत १८ र १९ गते प्रदेश नं २ को जनकपुर र सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम सञ्चालन गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

अभिमुखीकरण तालीममा गाउँ÷नगरपालिकाका कार्यकारी प्रमुख र रोजगार संयोजकको सहभागिताका लागि श्रम मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई निर्देशन दिएको छ । 

सरकारले स्थानीय, प्रदेश र सङ्घीय सरकारको समन्वयमा बेरोजगार युवालाई आन्तरिक श्रम बजारमै रोजगारीको अवसर उपलब्ध गराउने उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको छ । कार्यक्रमअन्तर्गत एक आर्थिक वर्षमा बेरोजगार युवालाई न्यूनतम् १०० दिनको रोजगारी सुनश्चित गरिनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१०० दिनको रोजगारी प्राप्त गर्न नसक्ने बेरोजगारलाई रोजगारी प्राप्त गर्न नसकेको दिनको पारिश्रमिकको ५० प्रतिशत निर्वाह भत्ता दिइनेछ । 

सरकारले यही चैत १ गतेदेखि सबै स्थानीय तहमा बेरोजगार व्यक्तिको सूचीकरण गर्न शुरु गरेको छ । बेरोजगार युवाले यही चैत मसान्तभित्र आफ्नो स्थायी बसोबास रहेको स्थानीय तहमा बेरोजगार सूचीकरण गर्नुपर्नेछ ।


Advertisment
Nabil box
Kumari

रोजगार कार्यक्रम कार्यान्वयन गर्ने निकायका रुपमा सरकारले प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिसकेको छ भने ४८५ स्थानीय तहमा समेत रोजगार संयोजक नियुक्त गरिसकेको छ । बाँकी २६८ स्थानीय तहमा रोजगार संयोजकको पदपूर्ति गर्ने तयारी भइरहेको छ ।

Vianet communication
Laxmi Bank

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x