×

NMB BANK
NIC ASIA

९ वर्ष कैद सुनाइएका फरार अपहरणकारी पक्राउ

चैत ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बाँके-जिल्ला अदालत नेपालगंज बाँकेको २०७२ माघ २ गतेको  फैसलाले अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र ९ लाख ५० हजार रुपैयाँ जरिवाना भई फरार रहका बाँके जानकी गाउँपालिका-३ ईन्द्रपुर बस्ने ५० वर्षीय मुल्ला भन्ने निजामुद्दिन साईलाई जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरीले सोही उपमहानगरपालिका-१५ जमुनाहबाट पक्राउ गरको छ । 
    
नेपालगंज उपमहानगरपालिका-१० बस्ने २२ वर्षीय मुन्नु अंसारीलाई २०६९ असार २६ गते सोही उपमहानगरपालिका-९ बाट उनी समेत ९ जनाले अपहरण गरी भारतमा लगि बन्धक बनाई नगद ९ लाख रुपैयाँ फिरौती लिई फरार भएका थिए । 
    
घटनामा संलग्न अन्य अपहरणकारीमध्ये बाँके ईन्द्रपुरका सुष्मा बर्मा र बाँके भवानियापुरका प्रमोद गिरी यसअघि पक्राउ परी हाल थुनामुक्त भएका छन् ।
 बाँके ईन्द्रपुरका रगौ भन्ने रिजवान साई हाल कारागार शाखा नेपालगंजमा छन् भन्ने बाँके कम्दीका २८ वर्षीय बकरिदी शेष तथा २२ वर्षीय झल्लु धोबी, भारत मोतीपुरका ३० वर्षीय ईरसाद खान, ३८ वर्षीय मोइन कुरेसी र ३८ वर्षीय सिराजुल रहमान अंसारी हाल फरार रहेको प्रहरीले जनाएको छ ।
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x