×

NMB BANK
NIC ASIA

कमल थापाले गरे १८ जनालाई केन्द्रीय सदस्यमा मनोनयन (नामावलीसहित)

चैत ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–राप्रपा अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम १८ नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । पार्टीले जारी गरेको एक विज्ञप्तिअनुसार  अन्य १४ नेतालाई आमन्त्रित सदस्यमा मनोनयन गरिएको छ । 
 
केन्द्रीय सदस्यमा मनोनि हुनेहरुमा,, निलकण्ठ काफ्ले (नवलपरासी),  प्रदीप उदय (रुपन्देही),  सुरेन्द्र के.सी. (भक्तपुर),सरोज शर्मा (नवलपरासी),  दिपक कुमार राई (नुवाकोट), ताहिर अलि (रुपन्देही),  मिना स्वर्णकार (दाङ्ग),  सलाउद्धिन जसगढ (बाँके), रमेश अर्याल (बाँके), दिलिप बहादुर बस्नेत (काठमाण्डौं), शोभा शाही (जाजरकोट) , खेमराज गौतम (बाँके), ललिता मण्डल (सप्तरी), गंगाराम कलवार (रुपन्देही), युवराज घिमिरे (गुल्मी), श्याम लामा (धादिङ्ग), सुरज न्यौपाने (चितवन) र कौसल आचार्य (दाङ्ग) रहेका छन् । 

Muktinath Bank

यस्तै आमन्त्रित सदस्यमा मनोनित हुनेहरुमा  नगिना यादव (पर्सा), मधु रिसाल (नुवाकोट),  राधेश्याम साह (रौतहट), सिता बस्याल (नवलपुर) , पूर्ण बहादुर वि.क. (रुपन्देही), कोमल वि.क. (दाङ्ग), नरेन्द्र प्रसाद फुयाल (नुवाकोट), सिता खड्का थापा (कास्की), देवनन्दन गोइत (धनुषा), प्रवल शम्शेर जबरा (काठमाण्डौं), राम बहादुर श्रेष्ठ (नवलपुर) , माया शाह (दाङ्ग), मेनुका खाण के.सी. (गुल्मी) र सम्झना अधिकारी (काठमाण्डौ) रहेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


 


Advertisment
Nabil box
Kumari


 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x