×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री ओली शक्तिका भोको हुन् : डा. कोइराला

चैत ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

चितवन- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सुरक्षा परिषदको सिफारिस बिना प्रधानमन्त्रीले सिधै सेना परिचालन गर्न सक्ने कुरा उल्लेख गरेर ल्याइन लागेको विधेयक नेपाली कांग्रेसले कुनै पनि हालतमा नस्वीकार्ने बताएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

शनिवार नेपाली कांग्रेस रत्ननगर नगर कार्यसमितिले चितवनको टाँडीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै भने, 'प्रधानमन्त्रीले सिधै सेना परिचालन गर्ने विधयक जुन दिन पास हुन्छ त्यही दिनदेखि लोकतन्त्र समाप्तिको बाटोतर्फ लाग्छ । लोकतन्त्र विरोधी र निरंकुशताको पक्षपोषण गर्ने यो विधेयक कदापी स्वीकार्न सकिन्नँ ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डा. कोइरालाले ‘राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ले नेपाली सेनाको मनोबल घटाएको बताए ।


Advertisment
Nabil box
Kumari

उनले प्रधानमन्त्री शक्तिकँ भोको भएकाले राज्यका महत्त्वपूर्ण सबै निकाय आफ्नो मातहतमा राखेको बताए । डा. कोइरालाले यतिबेला मुलुकको कूटनीतिक सम्बन्ध अत्यन्तै कमजोर बनेको उल्लेख गरे । 

Vianet communication
Laxmi Bank

एक फरक प्रसंगमा उनले कांग्रेस महासमिति बैठकको राजनीतिक प्रस्तावमा संसद पुन:स्थापनाको कुरा उल्लेख नगरेर नेतृत्वले पार्टीको इतिहास मेटाउन लागेको आरोपसमेत लगाए ।

'गिरिजाप्रसाद कोइराला नेतृत्वको आन्दोलनले संसद पुन:स्थापना नगरेको भए धेरै नेता अहिलेसम्म पनि जेलमै हुन्थे,' उनले भने, 'संसद पुन:स्थापनाकै जगमा मुलुकले अहिलेको उपलब्धl प्राप्त गरेको हो । त्यो इतिहास मेट्न पाइँदैन ।'
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x