×

NMB BANK
NIC ASIA

मोदीको मैं भी चौकीदार अभियान फेसबूकमा पनि, अमित शाहले परिवर्तन गरे प्रोफाइल

चैत १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा शुरू गरेको मैं भी चौकीदार अभियानलाई भारतीय जनता पार्टीका अध्यक्षले फेसबूकमा पनि शुरू गरेका छन् । 

Muktinath Bank

उनले आइतवार फेसबूकमा आफ्नो प्रोफाइल फोटो परिवर्तन गरेर यसको शुरूआत गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तस्वीरमा अमित शाह पृष्ठभूमिमा देखिन्छन् भने प्रधानमन्त्री मोदी अग्रभागमा देखिन्छन् र उनीसँगै हिन्दीमा मैं भी चौकीदार लेखिएको देखिन्छ ।


Advertisment
Nabil box
Kumari

तस्वीर परिवर्तन गर्दै उनले फेसबूकमा लेखे, ‘ह्याशट्याग मैंभीचौकीदार आन्दोलनलाई बल दिन मैले प्रोफाइल तस्वीर परिवर्तन गरेको हुँ । यो प्रयासमा प्रधानमन्त्री मोदीलाई साथ दिन म तपाईंहरू प्रत्येकलाई अपील गर्छु ।’

Vianet communication
Laxmi Bank

यो अप्डेटले फेसबूक प्रयोगकर्ताहरूलाई अमित शाहले प्रयोग गरेको फ्रेमबाट प्रोफाइल तस्वीर परिवर्तन गर्न निमन्त्रणा दिएको छ । 

भाजपा अध्यक्षले प्रोफाइल तस्वीर परिवर्तन गरेको दुई घन्टाभित्र त्यसले ४४ हजार लाइक, २६ सय कमेन्ट अनि १३ सयभन्दा बढी शेयर पाएको छ । 

यो अभियानलाई अन्य भाजपा नेताले पनि अँगाले र अमित शाहकै जस्तो गरी प्रोफाइल तस्वीर परिवर्तन गरे । 

प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च १६ देखि मैं भी चौकीदार अभियान शुरू गरेका थिए र ट्विटरमा मानिसहरूलाई यस अभियानअन्तर्गत शपथ लिन आह्वान गरेका थिए । 

अभियानकै क्रममा भाजपा नेताहरूले ट्विटरमा आफ्नो नामअगाडि चौकीदार शब्द जोडेका थिए ।

हिन्दुस्तान टाइम्सबाट

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x