×

NMB BANK
NIC ASIA

नेप्सेमा ६ अंकको गिरावट

चैत १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- साताको पहिलो दिन नै धितोपत्र बजारमा शेयरको मूल्यमा करीब ६ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५.७८ बिन्दुले घटेर एक हजार १३४.८० बिन्दुमा पुगेको छ । 

Muktinath Bank

ठूला कम्पनीका शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१७ बिन्दुले घटेर २४१.२९ बिन्दुमा पुगेको छ । कूल १६६ कम्पनीका आठ लाख ३० हजार ६८ कित्ता शेयर रु २३ करोड २४ लाख एक हजार १३१ मूल्यमा किनबेच भए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कारोबार भएका कूल दश उपसमूहमध्ये आज जलविद्युत् उपसमूहको मात्रै शेयर बढेको छ । सो उपसमूहको शेयर एक प्रतिशतले बढेको छ । बैंकिङ ४.६५, होटल १९.०९, विकास बैंक १२.०२, वित्त ०.३८, निर्जीवन बीमा ५४.६९, उत्पादन १३.६६, अन्य १.४१, लघुवित्त ८.८१, जीवन बीमा ४३.१४ बिन्दुले घटेको छ । 


Advertisment
Nabil box
Kumari

कारोबारका आधारमा आशा लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा रहेको छ । सो संस्थाको रु एक करोड ५५ लाख ७५ हजार ९१०, सिद्धार्थ बैंकको संस्थापक शेयर रु एक करोड पाँच लाख १० हजार ९९५, नागरिक लगानी कोष रु एक करोड तीन लाख ४२ हजार ८११, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु ९८ लाख ७२ हजार ३०९, नेपाल लाइफ इन्स्योरेन्स रु ८४ लाख पाँच हजार ५७७ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहेका छन् । 

Vianet communication
Laxmi Bank

स्टकका अनुसार नागबेली लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.३९, सामुदायिक लघुवित्त वित्तीय संस्था ३.२१, छ्याङ्दी हाइड्रो पावर २.९७, रिलायन्स फाइनान्स लिमिटेडका शेयरधनीले २.५९ कमाएका छन् । यस्तै युनिभर्सल पावर कम्पनीका शेयरधनीले दश प्रतिशतले गुमाएका छन् । शिवम् सिमेन्ट लिमिटेड ९.९१, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था ४.७५, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ३.६८, आँखु खोला जलविद्युत् कम्पनीका शेयरधनीले ३.६५ प्रतिशतले गुमाएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x