×

NMB BANK
NIC ASIA

रुसले अब सैनिकको साटो रोबोटलाई लडाईंमा तैनाथ गर्ने (भिडियो)

चैत १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – निकट भविष्यमा युद्धमैदानमा सैनिकको साटो रोबोट लड्ने भएका छन् । रुसले यसको तयारी पनि शुरू गरिसकेको छ । 

Muktinath Bank

हालै जारी गरिएको एक भिडियोमा रुसी सेनाले कृत्रिम प्रज्ञामा आधारित चालकरहित ट्यांक र टाढाबाट नियन्त्रण गर्न मिल्ने ड्रोनको परीक्षण गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रुसी सेनाको यो भिडियो क्रेमलिनले जारी गरेको हो । रुसको ताजा ड्रोन प्रविधि यसमा देख्न पाइन्छ । यसमा कृत्रिम प्रज्ञाले नियन्त्रण गर्ने चालकरहित ट्यांक पनि छ । सैनिकहरूको राइफल अनुसार उसले निशान लगाउँछ । 


Advertisment
Nabil box
Kumari

रसियन एड्भान्स्ड रिसर्च फाउन्डेसनका अनुसार, पूर्णतः कृत्रिम प्रज्ञामा आधारित प्रविधियुक्त रोबोट सेना बनाउने लक्ष्य हो । अहिले ड्रोनलाई रिमोट कन्ट्रोलले नियन्त्रण गरिएको छ तर भविष्यमा यसलाई पूरै स्वचालित बनाइनेछ । 

Vianet communication
Laxmi Bank

विश्वका शक्तिशाली देशहरूले विशाल स्तरमा स्वचालित र रिमोट कन्ट्रोलबाट चल्ने वाहन बनाउने काम गरिरहेका छन् । भविष्यमा सैन्य हतियारले आफैं दुश्मन पत्ता लगाएर तिनीहरूलाई मार्नेछ । 

गत महिना बेलायती सेनाले २०० वटा ड्रोन बनाउने काम थालेको दाबी गरेको थियो । ती ड्रोनहरू मानिसको हातभन्दा साना छन् । तिनले युद्धस्थलमा आकाशमा तैनाथ रहेर सैनिकहरूलाई खतराका सम्बन्धमा चेतावनी दिनेछन् । 

हेर्दाखेरी यो मिनी ड्रोन कालो झिँगा जस्तो देखिनेछ र यसले अप्ठ्यारो ठाउँमा मुश्किल अवस्थामा पनि काम गर्नेछ । यसका लागि एक हजार करोड रुपैयाँ लगानी गरिएको छ ।

तर वैज्ञानिकहरूले यस्ता ज्यानमारा रोबोट मानवजातिका लागि खतराका रूपमा रहेको र यिनलाई तत्कालै प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x