×

NMB BANK
NIC ASIA

राप्रपाले थप्यो पदाधिकारी, कुन पदमा को ?

चैत १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पदाधिकारीको संख्यामा थप गरेको छ ।   

Sagarmatha Cement
Muktinath Bank

मंगलवार प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले विज्ञप्ति जारी गर्दै थप गरिएका पदाधिकारीहरूको नाम सार्वजनिक गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विज्ञप्तिअनुसार पार्टीको वरिष्ठ उपाध्यक्षमा बुद्धिमान तामाङ र राजीव पराजुली रहेका छन् । त्यस्तै उपाध्यक्षहरूमा प्रेम बहादुर भण्डारी, टंक ढकाल, नरेन्द्र बहादुर चन्द, तोरण बहादुर गुरुङ, रोशन कार्की, भिम प्रसाद गौचन र महेशलाल महासेठ थपिएका छन् । 


Advertisment
Nabil box
Kumari

पार्टी अध्यक्ष कमल थापाले महामन्त्रीमा राजेन्द्र लिङ्देन र डा.धवल शम्शेर जबराको नाम मनोनयन गरेका छन् । प्रवक्ताहरूमा भने सुशील श्रेष्ठ, भुवन पाठक र नीलकण्ठ काफ्लेलाई मनोनयन गरिएको छ । 

Vianet communication
Laxmi Bank

त्यस्तै सह–महामन्त्रीहरूमा चन्द्र बहादुर गुरुङ, कुन्ती शाही, दिपक बहादुर सिंह, भक्ति प्रसाद सिटौला, अर्जुन राई र भरत रायमाझीलाई पार्टीले मनोनयन गरेको छ । 

लिलादेवी श्रेष्ठ र मदन बहादुर कार्कीलाई सहायक महामन्त्रीमा मनोनय गरिएको छ ।  सहायक प्रवक्तामा भने रमानन्द न्यौपानेलाई मनोनयन गरिएको पार्टीले जनाएको छ ।   

यसैगरी अध्यक्ष कमल थापाले प्रदीप कुमार उदयलाई प्रदेश नं. ५ को अध्यक्ष र दईन्द्र बहादुर ठकुरीलाई केन्द्रीय सदस्य पदमा मनोनयन गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x