×

NMB BANK
NIC ASIA

जनताको सपना साकार पारेरै छाड्छौं, ढुक्क हुनुस् : मन्त्री अर्याल

चैत १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

स्याङ्जा - भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब नेपाललाई विदेशी युवाहरूको आकर्षणको थलो बनाउनुपर्ने बताएकी छिन् । मंगलवार आँधीखोला गाउँपालिका वडा नम्बर २ र ४ को संगमस्थल स्याङ्जामा निर्मित अन्धाअन्धी मोटरेवल पुलको उद्घाटन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

Sagarmatha Cement
Muktinath Bank

नेपाल थुप्रै सम्भावनाहरू भएको मुलुक भएको भन्दै मन्त्री अर्यालले अब उत्पादनमा ध्यान दिएर आयआर्जन गर्ने कार्यमा लाग्नुपर्ने बताइन् । नेपालमा भएका सम्भावनालाई योजनाबद्ध रूपमा सदुपयोग गरेर विदेश निर्यात भइरहेका नेपाली युवाहरूलाई स्वदेशमै रोजगारी पाउने कार्यको थालनी गर्नुपर्ने बताइन् । अब नेपाल श्रमशक्ति निर्यात गर्ने देश नभएर विदेशी श्रमशक्ति आकर्षित गर्ने देश बन्नुपर्ने मन्त्री अर्यालको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीसँग थुप्रै सम्भावनाहरू छन्, कृषिको सम्भावना छ, पर्यटनको सम्भावना छ, जलस्रोतको सम्भावना छ,' मन्त्री अर्यालले भनिन्, 'तिनै सम्भावनामाथि टेकेर अब नेपाली युवाहरूको आकर्षण विदेश होइन, विदेशी युवाहरूको आकर्षण नेपाल बनाउनुपर्छ । नेपाल सरकारको सोच हो यो, यही स्प्रिटका साथ हामी अगाडि बढेका छौं ।'


Advertisment
Nabil box
Kumari

 नेपाललाई स्वीजरल्याण्ड बनाउछौं भनेर भाषण गरेर मात्र नहुने भन्दै उनले योजनाबद्ध रूपमा विकासका कामहरू अगाडी बढाउनुपर्ने बताइन् । उनले भनिन्, ‘हामीसँग धेरै सम्भावनाहरू छन् । अब योजना बनाएर अगाडि बढ्नुपर्छ ।’

Vianet communication
Laxmi Bank

विगतमा पनि कम्युनिष्ट सरकारले विकासको शुरूवात गरेको र अहिले पनि समृद्धिको काम यही सरकारले गर्ने मन्त्री अर्यालले विश्वास दिलाइन् । उनले भनिन्, ‘विगतलाई हेर्नुस् र आजलाई हेर्नुस् । हिजो विकासको शुरूवात पनि हामीले गर्‍यौं । समृद्धिको शुरूआत पनि हामीले शुरू गर्‍यौं । सबै जनताको सपना साकार पारेरै छाड्छौ, ढुक्क हुनुस् ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x