×

NMB BANK
NIC ASIA

परशुराम- डडेल्धुराको नवदुर्गा गाउँपालिकाले नियमित गर्भ परीक्षण गर्ने महिलालाई सरसफाइ सामग्री वितरण गरी सम्मान गरेको छ । मणिलेक स्वास्थ्यचौकी नवदुर्गाले चार पटक नियमित रूपमा गर्भपरीक्षण गराउने ७० महिलालाई सम्मान गरेको हो । 

Muktinath Bank

गत साउनदेखि हालसम्म नियमित रुपमा स्वास्थ्य संस्थामा पुगेर गर्भ परीक्षण गर्नुका साथै स्वास्थ्य संस्थामै सुत्केरी हुने महिलालाई सरसफाइ सामग्री वितरण गरी सम्मान गरिएको स्वास्थ्यचौकी इञ्चार्ज रमेश तिवारीले जानकारी दिए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गर्भवतीको सरसफाइमा सहयोग पुर्‍याउने उद्देश्यले नवदुर्गा–२ मा रहेको मणिलेक स्वास्थ्यचौकीको सेवाक्षेत्र भित्रका महिलालाई सम्मान गरिएको हो । गर्भवती महिलालाई नियमित गर्भ परीक्षण गराउन प्रेरित गर्ने र सरसफाइमा ध्यान पुर्‍याउन गाउँपालिकाले नियमित गर्भ परीक्षण गराउने महिलालाई सरसफाइ सामग्री वितरण गरेको हो । 


Advertisment
Nabil box
Kumari

गर्भ रहेको सामान्यतयाः चार महिनादेखि नौ महिनासम्म गर्भ परीक्षण र संस्थागत सुत्केरी गराएका गर्भवतीलाई स्वास्थ्य संस्थाबाट सरसफाइ सामग्री वितरण गरी सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष कविन्द्र विष्टले जानकारी दिए । गर्भवतीलाई नियमित रूपमा स्वास्थ्य संस्थामै आएर परीक्षण गराउने बानीको विकास गर्न उक्त कार्यक्रम गरिएको उनले बताए ।

Vianet communication
Laxmi Bank

'गर्भवतीलाई नियमित स्वास्थ्य संस्थामा आएर गर्भ परीक्षण गराउने बानीको विकास गराउने एउटा उद्देश्य हो,' अध्यक्ष विष्टले भने, 'अर्कोतर्फ सरसफाइको कमी हुनबाट बचाइ आमा र बच्चाको स्वास्थ्यमा विशेष ध्यान दिनु हाम्रो दायित्व ठानेर गर्भवतीलाई सम्मान गरेका हौं ।' गाउँपालिकाभित्रका मात्र नभइ अन्य जुनसुकै स्वास्थ्य संस्थामा नियमित गर्भ परीक्षण गराउने अन्य स्थानीय तहका गर्भवतीलाई समेत सम्मान गरिएको छ । स्वास्थ्य शाखाका अनुसार यो आर्थिक वर्षबाट सो कार्यक्रम शुरू भएको हो । 

Photo : Live Science

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x