×

NMB BANK
NIC ASIA

हाई भोल्टेजले विराटनगरमा एकैदिन चार स्थानमा आगलागी

चैत १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर- विराटनगरमा पछिल्लो १२ घण्टामा ४ वटा आगलागीका घटना भएको छ । क्षमताभन्दा बढी विद्युत प्रवाह हुँदा ट्रान्समिटर पड्किएर तथा विद्युत सर्ट भएर आगलागी भएको हो । प्रधिकरणबाट क्षमताभन्दा बढी भोल्टेज प्रवाह गरेका कारण विभिन्न स्थानमा आगलागी भएका छन् । अत्याधिक विद्युत प्रवाहका कारण १२ घण्टामा यी ठाउँमा आगलागी भएको हो ।

Muktinath Bank

घटना १


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विराटनगर १५ धुनिया बस्तीमा आगलागी भएको छ । विराटनगर १५ निवासी अखिलेश साहको एकतले घरमा आगलागी भएको हो । विद्युत सर्ट भई घरमा रहेका लत्ताकपडा, टिभी, फ्रिज अन्नपात गरी करीब एक लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागी स्थानियवासी र रानी प्रहरीको प्रयासमा नियन्त्रण लिएको ईलाका प्रहरी कार्यलय रानी विराटनगरका प्रहरी निरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

घटना २

Vianet communication
Laxmi Bank

विराटनगर १३ मलाय रोडमा रहेको पोलिट्याङ्क गोदाममा आगलागी भएको छ । मलाय रोडस्थित पुरानो प्लाष्टिकको गोदाममा राखिएको प्लाष्टिकमा आगलागी भएको छ । आगलागी विराटनगर महानगरपालिकाको २ वटा दमकल, ईलाका प्रहरी कार्यलय रानी प्रहरी र शसस्त्र प्रहरीको सहयोगमा नियान्त्रणमा आएका आएको छ ।

चाउ–चाउ, बिस्कुट र साबुनको खोलमा प्रयोग गरिने प्लाष्टिक गोदाममा आगालागी भएको थियो । आगलागीबाट करिब ५५ हजार बराबरको क्षति भएको ईलाका प्रहरी कार्यलय रानी विराटनगरले जनाएको छ ।

घटना ३

विराटनगर ११ महेन्द्र चोक पश्चिम कान्छादाई मार्गमा गएराति विजुलीको पोलमा आगलागी भएको छ । राष्ट्रिय समाचार समितिको कार्यालय अगाडि रहेको बिजुलीको पोलमा आगलागी भएको थियो । अत्याधिक भोल्टेज प्रवाह भएको कारण सोमबार राति बिजुलीको पोलमा आगलागी भएको स्थानियबासीले बताएका छन् । आगो स्थानियवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको थियो । बिजुलीको पोलमा अचानक आगलागी भएपछि स्थानियबासीका लाईन अवरुद्ध हुदाँ समस्यामा परेको स्थानिय तेजेन्द्र भण्डारीले बताए ।

घटना ४

विराटनगर १० स्थित संसारी माइस्थान अगाडि बिजुलीको पोलमा मंगलवार आगलागी भएको स्थानिय कुमार विमलीले जानकारी दिए । दिउसो १२ बजेको समयमा बिजुलीको पोलको तारमा विद्युत सर्ट भइ आगलागी भएको हो । आगलागीबाट विभिन्न ईन्टरनेट र केवलहरुको लाईन र बिजुलीको पोलमा क्षति पुगेको छ । स्थानियवासी र प्रहरीको सहयोगमा उक्त आगो नियन्त्रणमा लिईएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x