×

NMB BANK
NIC ASIA

जनकपुरधाम - आइतवार साँझ आएको आँधीबेहरीका कारण ठूलो जनधनको क्षति भएको बारा र पर्सा जिल्लाका क्षेत्रमा गएर राहत वितरण गर्ने नाउँमा सेल्फी लिने र सामाजिक संजालमा राख्ने एक किसिमको फेशन नै चलेको देखिएको छ । दिनहुँजसो थोरै राहतका सामान लिएर जाने र सेल्फी लिँदै समाज सेवी बन्नेहरूको लामो लर्को छ ।

Muktinath Bank

राहतका लागि सामान लग्दा प्रायजसोले खाने सामग्री (चाउचाउ, बिस्कुट) मात्रै लिएर जाने गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लोकान्तरको स्थलगत रिपोर्टिङका क्रममा महिलाहरूका लागि सेनिटरी प्याड समेत राहतका रूपमा लिएर आउन त्यहाँका महिलाले सुझाव दिएको समाचार प्रकाशित गरेको थियो ।


Advertisment
Nabil box
Kumari

त्यही समाचार पढेर बिरगंजस्थित हरि खेतान कलेजका केही प्राध्यापकहरूले आफ्नै निजी पहलमा महिलाका लागि सेनिटरी प्याड वितरण गरेका छन् ।

Vianet communication
Laxmi Bank

प्रिती सिंह, पदमा पौडेल, पुजिता धमला, रन्जना घिमिरे, अभिलाषा कर्ण, रीतिका जयसवाल लगायतले बारा जिल्लाको फेटा गाउँपालिकाको पुरैनियामा गएर प्याड , टर्च, तन्ना, बिस्कुट जस्ता सामानहरु वितरण गरेका छन् । ‘त्यहाँ राहत लिएर जाने सबैले सेल्फी लिने गरेका थिए,’ प्रिती सिंहले भनिन्, ‘तर हामीले धेरैलाई सेल्फी किन लिएको भनेर समेत प्रश्न गर्यौं ।’

'लोकान्तरमा समाचार आएपछि महिलाको दृष्टिकोणले हामी संवेदनशील भयौं र ६ महिना पुग्ने गरी प्याड  वितरण गर्यौं, उनले भनिन् । त्यहाँ बिजुली नभएका कारण अँध्यारोमा समस्या हुन्छ भन्दै टर्च पनि वितरण गरेको उनले बताइन् ।

उक्त सामान राहतका रूपमा लिन पाउँदा महिलाहरू अत्यन्तै खुशी भएको र बाँकी मानिसले पनि राहत लिएर जाँदा खानेकुरा भन्दा पनि आवश्यक पर्ने अन्य सामग्रीहरू लिएर जान उनी सुझाव दिइन् । ३० घर परिवारका लागि उनीहरूले राहत वितरण गरेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x