×

NMB BANK
NIC ASIA

अनुगमन समिति बनाएर अवैध गिट्टी बालुवा उत्खनन् रोक्ने तयारी

चैत २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल- बुटवल उपमहानगरपालिकाले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अनुगमन समिति बनाएको छ । वातावरणीय प्रभाव मूल्यांकनका आधारमा मात्रै नदीजन्य वस्तु उत्खनन् गर्नेगरी बुटवलले समुदायसमेतको सहभागिताको अनुगमन समिति बनाएको हो ।

Sagarmatha Cement
Muktinath Bank

बुटवलका तिनाउ र दानव नदीमा वातावरणीय प्रभाव मूल्यांकन गरिएका ठाउँको उत्खननका लागि पनि उक्त अनुगमन समितिले नियमित अनुगमन र निगरानी गर्नेछ । अवैज्ञानिक दोहन, जथाभावी उत्खनन् तथा चोरी निकासी रोक्नका लागि विज्ञसहितको सर्वपक्षीय अनुगमन समिति बनाइएको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुटवलका तिनाउ र दानव नदीमा ठाउँ तोकेर मात्रै खोलामा ढुङ्गा, गिट्टी उत्खननका लागि अनुमति दिइएको र त्यस अनुरुप काम भए नभएको बारेमा प्रभावकारी अनुगमनका लागि समिति बनाइएको प्रमुख सुवेदीले बताए  ।


Advertisment
Nabil box
Kumari

अवैध उत्खनन् नरोकिएको गुनासो आइरहेको बेलामा बुटवलमा भने समुदाय समेतको सहभागितामा विज्ञ र सुरक्षा निकायहरु रहेको अनुगमन समिति निर्माण गरिएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए  ।

Vianet communication
Laxmi Bank

उपमहानगरले यसलाई प्रभावकारी बनाउन कार्यपालिकामार्फत अनुगमन समिति गठन तथा कार्यशर्त निर्धारण सम्बन्धी निर्देशन–२०७५ समेत बनाएर लागू गरिसकेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।

शर्मा हालै मात्र बुटवलमा समायोजन भइ आएका हुन् । उनलाई वातावरण तथा विपद् व्यवस्थापन विज्ञका रुपमा पनि लिइन्छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उपसचिव पदमा रहेका बेलामा शर्माले नै हाल कार्यान्वयनमा रहेको वातावरणमैत्री स्थानीय शासन प्रारूप–२०७० बनाउने कामको नेतृत्व गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x