एलजीको 'अपग्रेड टु डबल डोर रेफ्रिजेनेरेटर' बजारमा

चैत २६, २०७५

काठमाडौं- एलजीले नयाँ वर्षलाई लक्षित गर्दै डोर कूलिङ र इन्भर्टर लिनियर कम्प्रेसर विशेषता भएको डबल डोर रेफ्रिजेनेरेटर बजारमा ल्याएको छ ।

यस टेक्नोलोजीले खानालाई १४ दिनसम्म ताजा र स्वच्छ राख्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार रेफ्रिजेनेरेटरमा १० वर्षको वारेन्टी छ ।


ADVERTISEMENT

नयाँ वर्षको उपक्ष्यमा साइड बाइ साइड रेफ्रिजेनेरेटरमा भ्याकुम क्लिनर र डबर डोर रेफ्रिजेनेरेटरमा मिक्सर ग्रान्डर उपहार रहेको कम्पनीले जनाएको छ । 

एलजीको आधिकारिक ग्रुपअन्तर्गत सीजी इम्पेक्स प्रालि रहेको छ । 

चैत २६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस