×

NMB BANK
NIC ASIA

पीएम नरेन्द्र मोदी फिल्ममाथि भारतको निर्वाचन आयोगको रोक

चैत २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतको निर्वाचन आयोगले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि बनेको फिल्म पीएम नरेन्द्र मोदी तथा अन्य बायोपिक फिल्ममाथि रोक लगाएको छ । 

Sagarmatha Cement
Muktinath Bank

समाचार संस्था एएनआईका अनुसार, चुनाव आयोगले पीएम नरेन्द्र मोदी, एनटीआर लक्ष्मी र उद्यमा सिंहम् फिल्मविरुद्धको उजुरीमा यो फैसला गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यी फिल्मका विषयमा चुनाव आयोगले बतायो, ‘यिनमा आदर्श आचारसंहिता अनुरूप समान अवसरलाई प्रभावित गर्ने क्षमता छ र आदर्श आचारसंहिता लागू भएको मितिसम्म यिनलाई विद्युतीय माध्यम वा सिनेमाहलमा देखाउन पाइने छैन ।’


Advertisment
Nabil box
Kumari

विगत केही दिनयता पीएम नरेन्द्र मोदी फिल्म विवादको केन्द्रमा छ । फिल्म बिहीवार सार्वजनिक हुन लागेको थियो तर यसमा रोक लगाइएको छ । 

Vianet communication
Laxmi Bank

आयोगले लगाएको यो रोक चुनाव नसकिएसम्म लागू हुनेछ । चुनावमा यस फिल्मलाई नरेन्द्र मोदीको छवि चम्काउनका लागि ल्याउन लागिएको भनी आरोप लगाइएको थियो । 

तर फिल्मसँग जोडिएकाहरूले यी आरोपको खण्डन गरेका छन् । 

निर्देशक उमंग कुमारको यस फिल्ममा अभिनेता विवेक ओबरोयले प्रधानमन्त्री मोदीको भूमिका निर्वाह गरेका छन् । 

फिल्मविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेपछि अदालतले फिल्मबाट आचारसंहिताको उल्लंघन भए नभएको हेर्ने काम निर्वाचन आयोगको भएको बताएको थियो । 

मंगलवार सर्वोच्च अदालतको फैसलापछि चुनाव आयोगले यसबारे निर्णय लिनुपर्ने थियो । आयोगले यसमाथि रोक लगाउने फैसला लिएको छ । 

बीबीसी हिन्दीबाट

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

मंसिर १२, २०८०

यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x