×

NMB BANK
NIC ASIA

मलाइका र अर्जुन एकसाथ अस्पतालमा, मामिला के हो ?

चैत ३०, २०७५

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

मुम्बई- बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाइका अरोराको चर्चा यतिबेला राम्रैसँग चलेको छ । यी दुईको सम्बन्धको खबर मिडियामा लगातार आइरहेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

यी दुईले रिलेशनशीपबारे कतै स्पष्ट नपारेपनि त्यसको इशारा भने जताततै छोडेका छन् । खबरका अनुसार यी दुई डेट मात्रै होइन, बिहे पनि गर्दैछन् । यी सबै खबरका बीच मलाइका र अर्जुन एकसाथ मुम्बईको एउटा अस्पतालमा देखिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बलिउड हाउस पार्टी, मुभी डेट्स र होलिडेका अलवा हालै यी दुई अस्पताल जाँदै गर्दा 'स्पट' भए । मलाइका र अर्जुन एकसाथ एकै गाडीबाट निस्किएर लीलावती हस्पिटल पुगेका हुन् ।


Advertisment
Nabil box
Kumari

 

Vianet communication
Laxmi Bank

विवाहको हल्लाबीच अस्पताल जानुको कारण के हो ? त्यसको कारण पनि उनीहरूलाई नै थाहा होला । तर कतिपयले भने मलाइका 'प्रेगनेन्ट' भएको भन्दै सामाजिक सञ्जालमा आलोचना गरिरहेका छन् । स्मरण रहोस्, शो 'कफी विथ करण'को एक एपिसोडमा मलाइकाले भनेकी थिइन्, 'म अर्जुनलाई निकै मन पराउँछु, अर्जुनले पनि मन पराउँछ ।'

यतिमात्र होइन, मलाइका र अर्जुन हालै एकसाथ माल्दिभ्स पनि गएका थिए । जहाँ उनीहरूले खुब रमाइलो गरे । 

सन् २०१९ को अन्त्यतिर यी दुईले विवाह गर्ने पनि बताइँदै आएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

मंसिर १२, २०८०

यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x