×

NMB BANK
NIC ASIA

९ महिनाको बीचमा अख्तियारले गर्यो यी १० काम

चैत ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० महिनाको बीचमा गरेका महत्वपूर्ण कार्यहरुको फेहरिस्त सार्वजनिक गरेको छ । 
आयोगले  २०७५ साल साउन १ गतेदेखि  चैत मसान्तसम्म भएका महत्वपुर्ण कार्यहरुको फेहरिस्त सार्वजनिक गरेको हो । 
यस्तो छ पूर्णपाठ

Muktinath Bank

भ्रष्टाचारजन्य कार्यउपरको अनुसन्धानमा प्रभावकारिता ल्याई २३५ वटा मुद्दा विशेष अदालतमा दायर गरिएको। गत आर्थिक वर्षभरीमा १९४ मुद्दा अदालतमा दायर गरिएकोमा चालु आर्थिक वर्षको ९ महिनामा अभियोजनमा उल्लेख्य वृद्धि भएको।
1.    आयोगमा नागरिकको सहज पहुँच अभिवृद्धि गरी भ्रष्टाचारजन्य कार्यउपरका उजुरीको संख्या उल्लेख्य वृद्धि भएको। गत आर्थिक वर्षभरीमा १९,४८८ उजुरी आयोगमा रहेकोमा चालु आर्थिक वर्षको ९ महिनामा २० हजारभन्दा बढी उजुरी रहेको।
2.    सेवाप्रवाहमा हुने भ्रष्टाचार विरुद्ध आयोगको सक्रियता बढाई सूचना विश्लेषणमा आधारित अनुसन्धान मार्फत ९० वटा Sting Operation मा १२७ उपर कारबाही गरिएको।
3.    भ्रष्टाचार विरुद्ध आयोगको पूर्वक्रियाशीलता अभिवृद्धि गर्न सुक्ष्म निगरानी तथा द्रुत कारबाही टोली (Rapid Action Task Force) र  Intelligence Unit गठन गरी भ्रष्टाचारजन्य कार्यउपर सुक्ष्म निगरानी र कारबाही बढाइएको।
4.    सार्वजनिक विकास निर्माण कार्यउपरको कारबाहीमा प्रभावकारिता ल्याउन निर्माण गुणस्तर परीक्षण प्रयोगशाला (Engineering Lab) को सुदृढीकरण गरी पूर्णरुपमा कार्यान्वयनमा ल्याइएको।
5.    भ्रष्टाचार विरुद्ध नागरिक समाजको भूमिका अभिवृद्धि गर्न परीक्षणको रुपमा हरेक प्रदेशका २/२ जिल्लामा भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था गठन गरिएको।
6.    सार्वजनिक कार्यालयहरूमा आयोगका कर्मचारीहरू सेवाग्राहीका रुपमा प्रस्तुत भई सेवाप्रवाहको अनुगमन गर्ने कार्य प्रारम्भ गरिएको।
7.    आयोगमा स्थानीय तहका उजुरीहरू सबैभन्दा बढि परिरहेको सन्दर्भमा आयोगका मातहत कार्यालयहरूको भौतिक पूर्वाधार विकास र मानव संशाधन विकासमा ध्यान दिंदै कार्यालयहरूको सुदृढीकरण गरी सक्रियता बढाइएको।
8.    ठूला आयोजनाहरूमा भएका भ्रष्टाचारजन्य कार्य तथा सार्वजनिक पदाधिकारी उपरको अनुसन्धान तिब्र बनाई अभियोजनको दायरामा ल्याइएको।
9.    भ्रष्टाचारजन्य कार्यलाई राष्ट्रिय र साझा एजेन्डाका रुपमा स्थापित गरी भ्रष्टाचारजन्य कार्यउपर सबै सरोकारवालाबाट शून्य सहनशीलताका लागि समन्वयात्मक सहकार्य अभिवृद्धि गरिएको।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदीपकुमार कोइराला
प्रवक्ता
 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x