लुक्ला हेलिकप्टर दुर्घटना : यस्तो देखे पाकिस्तानी पत्रकारले [भिडियोसहित]

बैशाख १, २०७६

काठमाडौं-सोलुखुम्बुस्थित लुक्ला विमानस्थलमा एक विमान हेलिकप्टरसँग ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

समिट एयरको विमान उड्ने क्रममा धावन मार्गबाट चिप्लिएर मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएको हो ।


ADVERTISEMENT

उक्त दुर्घटनामा दुई जनाको मृत्यु हुनुका साथै ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

लुक्लामै रहेका पाकिस्तानी पत्रकार खालिद खिले दुर्घटनाको दृश्य कैद गरेका छन् । 

भिडियो हेर्नुहोस् : 

बैशाख १, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस