×

NMB BANK
NIC ASIA

धोनीपछि विराट कोहलीमाथि जरिवाना

बैशाख १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

एजेन्सी- इन्डियन प्रिमियर लिग (आईपीएल)को १२ संस्करण कप्तानहरूका राम्रो भइरहेको छैन । रोहित, रहाणे र धोनीपछि विराट कोहलीमाथि जरिवाना लागेको छ । गए राति मोहालीमा खेलाइएको पञ्जाबविरुद्ध 'स्लो ओभर रेट'का कारण कप्तान कोहलीमाथि १२ लाख जरिवाना लगाइएको हो । 

Muktinath Bank

इन्डियन टी-ट्वान्टी लिगको आचारसंहिता अनुसार रोयल च्यालेन्जर्सको यो पहिलो गल्ती हुन पुग्यो । विराटअघि मुम्बईका कप्तान रोहित शर्मा र राजस्थानका कप्तान अजिंक्य रहाणेमाथि पनि 'स्लो ओभर रेट'को कारण १२/१२ लाख जरिवाना लगाइसकिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रोयल च्यालेन्जर्स बैंलोरको गएराति यस सिजनकै पहिलो जीत हात पार्‍यो । टीमका लागि कप्तान कोहली र डीविलिअर्सले अर्धशतकीय पारी खेल्दै पहिलो जीत सुनिश्चित गराएका थिए ।  


Advertisment
Nabil box
Kumari

उता चेन्नईका कप्तान महेन्द्रसिंह धोनीमाथि पनि हालै आचारसंहिताको उल्लघंनको गरेको भन्दै जरिवाना लगाइएको थियो । बीच मैदानमा आएर अम्पायरसँग विवाद गरेका कारण धोनीलाई खेल पारिश्रमिकको पचास प्रतिशत जरिवाना लगाइएको थियो । 

Vianet communication
Laxmi Bank

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x