सेवाहदबारे प्रहरीभित्रै चर्को विवाद

बैशाख २, २०७६

काठमाडौं– नयाँ प्रहरी ऐन बन्ने प्रक्रिया अघि बढेपछि नेपाल प्रहरीमा सेवाहदबारे विवाद चर्किएको छ । केही प्रहरी अहिलेको ३० वर्षे सेवाहद कायमै राख्नुपर्ने पक्षमा छन् भने अर्काथरी हटाउनुपर्ने पक्षमा छन् । 
दुईथरी लबिङका कारण गृहमन्त्रालयका अधिकारी नै अन्योलमा रहेको खबर आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ।  

 


ADVERTISEMENT

बैशाख २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस